प्रभास

मलेशियामा दमकका विष्टको मृत्यु मलेशियामा दमकका विष्टको मृत्यु

दमक, १८ माघ,रासस

झापा, दमक–२ का सुरेन्द्र विष्ट ९फणिन्द्र० को वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ । 

त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो । 

तीन वर्षअघि रोजगारीका क्रममा मलेशिया पुगेका विष्टको आज शव ल्याउने तयारी भएको मृतकका पिता हरिभक्तले बताउनुभयो । 

Post Comment

More प्रभास

Onair Now Onair Now

Chaso ra Charcha

Started at: 12:05 HRS

Up Next

Kalika News update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award