- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
प्रभास
सन्तोष चोखाल पौष,२३ ।
हाम्रा नेताहरु खराव हुन कि हामी नेपाली जनताहरु नै खराव हौ त रु विचार र विश्लेषण गर्ने बेला आएको छ । हाम्रो देश नेपालमा जुन सरकार आए पनि उपलब्धी हाता लायो शुन्य नै हुने भो ।
यो पार्टिको सरकार आयो अब नेपालले काचुली फेर्ने भो यो ब्यक्तिको सरकार आयो अब त देशमा कायापलाट हुने भो तर अन्तिममा हुन्छ जुन जोगी आए पनि कानै चिरेको । अहिलेको वर्तमान सरकार ओलि सरकार । कहिले काही सुनिन्थ्यो ओलिको बोली त गोली जस्तै हो रे । तर कुरो उहि हो हात्ती आयो , हात्ती आयो हात्ती फुस्सा ।
वैशाख १२ गते आएको महाभुकम्पले देशलाई ठुलो धन जनको क्षती बनायो कयौ बेपत्ता , कयौले अकालमा ज्यान गुमाउन पुगे , कयौ घरवार विहिन भए । अन्तराष्ट्रीय स्तरबात ठुलो सहयोग प्राप्त भयो सायद सो सहयोग सही ठाउमा सदुपयोग गर्न सकियो भने नेपाल जापान बन्न बेर लाग्ने छैन तर नेपाल हाइटी बन्ने निश्चित छ ।
यसै बेला नेपालको अत्यन्तै ठुलो शत्रु भनु या मित्रु भारतले दैनिकी पिडा दिइरहेको छ । यता ओलि सरकार मन्त्री मण्डल विस्तार गर्नमा ब्यस्त छ । भुकम्प पीडितहरु चिसोमा कठांग्रियर मर्दै छन सरकार कानमा तेल हालेर मौन भै बसेको छ । यो नेपालको अवस्था कहिले माथी लाग्ने हो निश्चित छैन । यता मधेसी मोर्चा आफ्नो अधिकारको नाममा सारा नेपाली जनतालाई भोक भोकै मारेको छ ।
भुकम्पमा प्राप्त सहयोग के कसरी कुन ठाउमा सदुपयोग गर्ने कुनै योजना छैन । विभिन्न ठाउमा रिक्त पदमा राम्रालाई होइन , अनुभव र योग्यतालाई होइन मेरो र हाम्रालाई भर्ना गरिदै छ । साच्चै नेपाल त यस्तो भएको छ जहाँ जसले जे गरे नि हुने , कुनै चिजको थोक मुल्य छैन । नाकाबन्दिको नाममा चरम कालो बजारी गरिदै छ । मोटाउने दैनिक मोटाउदै गएका छन , दुब्लाउने दैनिक दुब्लाउदै , थिचिदै गएका छन । धनी झन झन धनी , गरिव झन झन गरिव ।
नेपालमा समानता कहिल्यै हुने भएन खानेले खाएको खायै गर्ने , हेर्नेले हेरेको हेरै गर्ने । कुनै पनि चिजको मुल्य रहेन चाहे जे पनि गर्न सक्ने भए । इतिहासले धिकारी सक्यो । नेपाल अघी होइन पछी पछी धकेली सक्यो । राम्रा कुरा होइन दैनिक नराम्रा कुराले बजार लिइसक्यो । अब नेपाल माथी उठ्ने कहिले रु ओलिको बोली पनि बोली मै सिमित हुने भयो ।
सरकार बनेको लामो समय भयो तर नेपाली जनताले राहतको महसुस सम्म गर्न पाएका छैनन । यती बेला सुन्दै छु ओलि बाको दिनचर्या अरु विभिन्न पार्टिलाई चित्त बुझाउनैमा जाने गरेको छ रे । खोइ कहिले सकिने हो चित्त बुझाएर । हाम्रा देशका नेताजीहरूलाइ सत्ता र कुर्सीको खेलले कहिल्यै नछोड्ने भो । नेताजीहरूलाई धन सम्पती थोरै हुन्छ अनि आफ्ना परिवारजनलाई भुकम्प पिडितको नाममा विदेश शयर गराउनु हुन्छ ।
उता भुकम्प पीडितहरु ओत छेक्ने पाल नपाएर खुला मैदानमा लडिरहेका छन । नेपाललाई प्रकृती देखी छिमेकी सम्मले मज्जाले रुवाइ सके अब घैटोमा घाम लाग्ने कहिले । किन नेताजीहरूलाई पिड़ाको महसुस हुँदैन । ओलि बाको सरकार एकपटक ठण्डा भएर सोच्ने कि रु जहाँ जाऔ जे गरौ यो मन त मेरो नेपाली हो ।
जय स्वाभिमान । । । ९ चोखाल ( पत्रकार , नेपाल जापान विधार्थी समाजको केन्द्रिय अध्यक्ष , चितवन समाज जापानको केन्द्रिय सदस्य तथा एक्टिव विजनेस ग्रुप जापानको प्रमुख समेत हुनुहुन्छ ।
Post Comment
More प्रभास
- मलेशियामै रोकियो परियारको शव
- प्रेमलाई बचाउन रु एक लाख ७० हजार
- पोर्चुगलमा नेपाली महोत्सव हुने
- मृत्युदण्ड सुनाइएका उमेश भन्छन् ः ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
- बेल्जियममा सांगीतिक कार्यक्रम
- गगन थापालाई प्रवासीको गुनासो
- मलेसिलयामा श्रमिक सचेतना
- क्यानडामा प्रजातन्त्र दिवस
- छोराको शव ल्याउन नपाउँदा परिवार तनावमा
- मलेशियामा दमकका विष्टको मृत्यु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





