- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
प्रभास
महामहिमज्यू, चार महिना बितिसक्यो, शव पठाउन अझै कति लाग्छ रु
साउदी ९अरब०, १९ पुस ।
रोजगारीका क्रममा साउदी अरबमा ज्यान गुमाएका एक नेपालीको शव चार महिना बढी बितिसक्दासम्म पनि स्वदेश पठाइएको छैन ।
कार्यस्थलमै दुर्घटनामा परी ज्यान गुमाएका स्याङ्जा, दरौ–१ काउलेका ३२ वर्षीय जयबहादुर रोकाको शव स्वदेश पठाउन ढिलाइ हुँदा साउदीको एक अस्पतालमा अलपत्र परेको छ ।
रोकाका परिवारले शव झिकाइदिन हारगुहार गरे पनि शव पठाउने प्रक्रियामा पहल हुन नसकेको बुझिएको छ । रोकाको शव स्वदेश पठाउने विषयमा पटक÷पटक दूतावासलाई आग्रह गरिए पनि पठाउन नसकिएको स्याङ्जाका लाल शर्मा पौडेलले बताउनुभयो ।
“शव पठाइदिन अनुरोध गर्दा गर्दै साढे चार महिना बितिसक्यो, दूतावासले भइहाल्छ भन्छ, तर शव पठाउन सकिएको छैन, खोइ अझै कति समय लाग्ने हो”, पौडेलले दुःखेसो पोख्नुभयो ।
साउदीको ‘अल टुरिफस्थित अल जोउफ’ सिमेन्ट कम्पनीमा क्याम्प सुपरभाइजरका रुपमा कार्यरत रोकाको ग्यास पाइप सफा गर्ने क्रममा दुर्घटनामा परी गत भदौ ३ गते कार्यस्थलमै मृत्यु भएको थियो ।
साउदीका लागि कावा राजदूत आनन्दप्रसाद शर्माले भने दूतावासले गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेको भए पनि यहाँका केही कानुनी प्रक्रिया र रोजगारदाता कम्पनीका कारण शव पठाउन ढिलाइ भएको बताउनुभयो । रोकाको परिवारमा वृद्धा आमा, श्रीमती र एक नाबालक छोरा छन् । रासस
Post Comment
More प्रभास
- मलेशियामै रोकियो परियारको शव
- प्रेमलाई बचाउन रु एक लाख ७० हजार
- पोर्चुगलमा नेपाली महोत्सव हुने
- मृत्युदण्ड सुनाइएका उमेश भन्छन् ः ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
- बेल्जियममा सांगीतिक कार्यक्रम
- गगन थापालाई प्रवासीको गुनासो
- मलेसिलयामा श्रमिक सचेतना
- क्यानडामा प्रजातन्त्र दिवस
- छोराको शव ल्याउन नपाउँदा परिवार तनावमा
- मलेशियामा दमकका विष्टको मृत्यु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





