- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
प्रभास
चिनियाँ दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति
बेइजिङ, १७ पुस ।
चिनियाँ दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति दिइएको छ । सो कानुन शुक्रबारदेखि नै लागू भएको हो ।
चिनियाँ दम्पत्तिले सन् २०१६ देखि नै दुई सन्तान पाउने अनुमति पाउनेसम्बन्धी कानुन गएको अक्टोबर महिनामा नै चीन सरकारले बनाएको थियो । सोही कानुनबमोजिम आजदेखि चिनियाँ दम्पत्तिले दुई सन्तान जन्माउने अनुमति पाएका हुन् । चिनियाँ सरकारको एक सन्तान नीतिको बिगतमा आलोचना भएको थियो । सोही आलोचनापछि चीन सरकारले दुई सन्तान नीति बनाएको हो ।
सन् १९७० को दशकको अन्त्यतिर चीन सरकारले यो नीति बनाएको हो । चीनमा जनसङ्ख्या बृद्धिको विस्फोटक अवस्थाका कारण यस्तो नीति बनाएको बताएको थियो । चिनियाँ अधिकारीहरुले चीनको यो नीतिले चीनमा आर्थिक बृद्धिका लागि एक महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् । चीनमा सन् १९७० पछिका वर्षहरुमा आर्थिक विकासमा निकै प्रगति भएको थियो ।
यो नीतिका कारण गएका वर्षहरुमा चीनमा कम्तीमा पनि ४० करोड नयाँ जन्म कम भएका बताइएको छ । नीति निर्माताहरुले यी नयाँ जन्महरुको कमीले पनि चीनको अर्थतन्त्रमा योगदान पु¥याएको जनाएका छन् । हुनत यसअघि पनि कतिपय ग्रामीण क्षेत्रका महिलालाई पहिलो सन्तान छोरी छ भने अर्को बच्चा जन्माउने अनुमति दिइएको थियो । त्यस्तै अल्पसङ्ख्यक समुदायका नागरिकलाई पनि दुई सन्तानको अनुमति दिइएको थियो ।
तर पनि पछि आएर त्यसमा परिवर्तन भएको थियो । यसका कारण चीनमा गर्भभित्रै बच्चाको लिङ्ग पहिचान गरी गर्भपतन गर्ने काममा निकै बृद्धि भएको थियो । चीन संसारकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो । हाल यहाँको जनसङ्ख्या एक अर्ब ३७ करोड रहेको छ ।
अब चिनियाँ दम्पत्तिलाई दुई सन्तानको अनुमति दिइएको छ ।तर पनि दोस्रो सन्तानको जन्मका लागि भने कैयौँ नियमहरु बनाइएको छ । रासस÷एएफपी
Post Comment
More प्रभास
- मलेशियामै रोकियो परियारको शव
- प्रेमलाई बचाउन रु एक लाख ७० हजार
- पोर्चुगलमा नेपाली महोत्सव हुने
- मृत्युदण्ड सुनाइएका उमेश भन्छन् ः ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
- बेल्जियममा सांगीतिक कार्यक्रम
- गगन थापालाई प्रवासीको गुनासो
- मलेसिलयामा श्रमिक सचेतना
- क्यानडामा प्रजातन्त्र दिवस
- छोराको शव ल्याउन नपाउँदा परिवार तनावमा
- मलेशियामा दमकका विष्टको मृत्यु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





