- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
प्रभास
मलेसियामा ११ महिनाभित्र ४ सय २५ जना नेपालीको मृत्यु , गतबर्ष भन्दा ६४ जना बढी
सुदिप निउरे,क्वालालम्पुर
मलेसियामा यस बर्ष मात्रै ४ सय २५ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । कम्पनि भित्र हुने घटना, सडक दुर्घटना , आकस्मिक मृत्यु जस्ता कारणबाट उनीहरुले ज्यान गुमाएका हुन ।
गत बर्षको तुलनामा यो ११ महिनाको अबधि भित्र ६४ जना बढीले ज्यान गुमाई सकेको मलेसियास्थित नेपाली राजदुताबासमा आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ । गतबर्ष ३ सय ६१ जना नेपालीले बिभिन्न कारणबाट यहां ज्यान गुमाएका थिए ।
रोजगारीका लागी मलेसिया आएका अधिकांश नेपालीको सुतेको अबस्थामै ज्यान जाने गरेको भेटीन्छ । शकुसल सुतेको ब्यत्ती भोलीपल्ट मृत अबस्थामा भेटीनु सबैको चिन्ताको बिषय बनेको छ । मलेसियामा कार्यरत नेपाली डाक्टर श्रीराम उपाध्यायका अनुसार कडा परिश्रम पछि प्रसस्त मात्रामा शरीरले आराम नपाउने , कमशल खालका मदिरा धेरै पिउने , पानी नपिउने र प्रयाप्त हावा खेल्ने बासस्थान नहुदा यस्ता अप्रत्यासीत मृत्यु हुने बताए ।
गतबर्षको तुलनामा यसबर्षको मृत्युदर बढेपछि मलेसियास्थित नेपाली राजदुवासले यस प्रति चासो ब्यक्त गर्दै खानपानमा बिचार पुऱ्याउन सबै नेपालीसंग आग्रह गरेको छ ।
मलेसियाका लागी नेपाली राजदुत डाक्टर निरंन्जनमान सिंह बस्न्यातले कडा मेहनत पछि आरामको जरुरत भएकाले आराम तथा समय मिलाएर ब्यायाम गर्न सबै नेपालीलाई सुझाब दिए । डाक्टर बस्न्यातले अकालमा हुने मृत्युबाट बचाउन नेपालीका लागी मलेसियाका बिभिन्न ठाउंमा सचेतना गोष्टी गरिने पनि बताए ।
मलेसियाका कतिपय कम्पनिहरु कामदारको स्वास्थ्य प्रति उदासिन छन । कतिपय बिरामी अबस्थामा भएका नेपाली बास्तबिक समस्या स्वास्थ्य कर्मिलाई बताउन नसक्दा भाषाकै कारण पनि उपचार पाउन नसकेको अबस्था छ ।
Post Comment
More प्रभास
- मलेशियामै रोकियो परियारको शव
- प्रेमलाई बचाउन रु एक लाख ७० हजार
- पोर्चुगलमा नेपाली महोत्सव हुने
- मृत्युदण्ड सुनाइएका उमेश भन्छन् ः ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
- बेल्जियममा सांगीतिक कार्यक्रम
- गगन थापालाई प्रवासीको गुनासो
- मलेसिलयामा श्रमिक सचेतना
- क्यानडामा प्रजातन्त्र दिवस
- छोराको शव ल्याउन नपाउँदा परिवार तनावमा
- मलेशियामा दमकका विष्टको मृत्यु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





