- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
प्रभास
साउदीमा सत्तरी हजार नेपाली एमआरपी बिहीन
साउदी अरब, ८, मङ्सिर ।
साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका नेपालीसँग मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नभएको पाइएको छ ।
ती नेपालीले अझै पनि हस्तलिखित राहदानी प्रयोग गरेका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रावधानअनुसार सोमबारदेखि विश्वभर हस्तलिखित राहदानी मान्य नहुने भएपछि साउदी अरबमा ठूलो सङ्ख्यामा रहेका ती नेपाली समस्यामा पर्ने भएका छन् ।
झन्डै पाँच लाखको हारहारीमा नेपाली रहेको साउदी अरबमा ६० देखि ७० हजार नेपालीसँग यन्त्रले पढ्ने राहदानी नभएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
हस्तलिखित राहदानी भएकाहरुमा प्रवेशाज्ञा दिने, म्याद थप गर्ने तथा सो राहदानीबाट यात्रा गर्ने लगायत समस्या पर्ने भएको हो । एमआरपी बनाउनका लागि दूतावासले पटक पटक सूचना जारी गरेको भए पनि यहाँ रहेका नेपालीले त्यसतर्फ चासो नदिँदा ठूलो सङ्ख्यामा एमआरपी बनाउन बाँकी देखिएको कावा नेपाली राजदूत आनन्दप्रसाद शर्माले बताउनुभयो ।
अहिले पनि एमआरपीका लागि दूतावासमा दैनिक सयदेखि डेढ सय र दमाम क्षेत्रमा हरेक साता पाँच सय जनासम्मको आवेदन आउने गरेको छ ।
एमआरपी बनाउन सम्भव नभएका र आकस्मिक समस्याका कारण स्वदेश जानुपर्ने भएकाहरुका लागि यात्रा अनुमतिपत्र जारी गर्ने व्यवस्था मिलाइने शर्माले जानकारी दिन्ुभयो । रासस(तस्बिर उपलब्ध छ)रासस
Post Comment
More प्रभास
- मलेशियामै रोकियो परियारको शव
- प्रेमलाई बचाउन रु एक लाख ७० हजार
- पोर्चुगलमा नेपाली महोत्सव हुने
- मृत्युदण्ड सुनाइएका उमेश भन्छन् ः ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
- बेल्जियममा सांगीतिक कार्यक्रम
- गगन थापालाई प्रवासीको गुनासो
- मलेसिलयामा श्रमिक सचेतना
- क्यानडामा प्रजातन्त्र दिवस
- छोराको शव ल्याउन नपाउँदा परिवार तनावमा
- मलेशियामा दमकका विष्टको मृत्यु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





