- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
प्रभास
भारतमा बिजुलीको तार खसेर करेन्ट लाग्दा दुई नेपालीको मृत्यु
लहान, २ मङ्सिर ।
सिरहाको दक्षिणी सीमावर्ती माडर गाउँसँग जोडिएको भारतीय जयनगर बजारमा किनमेल गरेर फर्किन लागेको समयमा मङ्गलबार अपराह्न बिजुलीको तार खसेर करेन्ट लाग्दा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ ।
जिल्लाको दक्षिणी सीमावर्ती लगडी गदियानी गाविस–२ का करिब २५ वर्षीय सरोजकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडरका प्रहरी नायब निरीक्षक शङ्कर चौधरीले बताउनुभयो ।
यादवको खल्तीमा रहेको नेपाली रुपैयाँ र कागजातको आधारमा नेपाली रहेको भारतीय जयनगर प्रहरीले समेत पुष्टि गरेको प्रनानि चौधरीले उल्लेख गर्नुभयो । प्रहरीका अनुसार करेन्ट लागेर यादव चढेको मोटरसाइकलसमेत पूर्णरुपले जलेको थियो ।
एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनको तार झरेर करेन्ट लाग्दा अर्का एक जनाको मृत्यु भएको बताइए पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनी सिरहाको गोलबजार क्षेत्रको हुनसक्ने आशङ्का गरिएको भएपनि पुष्टि हुन नसकेको माडर प्रहरीले जनाएको छ ।
नेपालमा मधेसी दलको आन्दोलनको कारणले लामो समयदेखि स्थानीय बजार बन्द हुँदा दैनिक उपभोग्य सामग्री महँगो भएकाले किनमेलका लागि जयनगर पुगेकामध्ये दुई जनाले ज्यान गुमाएका हुन् । किनमेल गरेर घर फर्किने तर्खर गरिरहेका बेला तार झरेपछि लागेको आगोमा जलेर १० जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त घटनामा अर्को मोटरसाइकल समेत जलेको छ । भारतीय प्रहरीका अनुसार विद्युतको तार खसेर भारतीय सीमावर्ती गाउँ कोरहियाका चारजना र बेलहीका चार जनाको मृत्यु भएको थियो । रासस
Post Comment
More प्रभास
- मलेशियामै रोकियो परियारको शव
- प्रेमलाई बचाउन रु एक लाख ७० हजार
- पोर्चुगलमा नेपाली महोत्सव हुने
- मृत्युदण्ड सुनाइएका उमेश भन्छन् ः ‘घर आउँछु आमा ब्लडमनिका लागि ७० लाख चाहियो’
- बेल्जियममा सांगीतिक कार्यक्रम
- गगन थापालाई प्रवासीको गुनासो
- मलेसिलयामा श्रमिक सचेतना
- क्यानडामा प्रजातन्त्र दिवस
- छोराको शव ल्याउन नपाउँदा परिवार तनावमा
- मलेशियामा दमकका विष्टको मृत्यु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





