प्रभास

एनआरएन अमेरिकाको अध्यक्षका प्रत्यासी, नगेन्द्र पौडेल
डिसी  माघ २१
आगामी २०१५ मा हुने गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनको लागि नगेन्द्र पौडेलले अध्यक्ष पदको प्रत्यासी भएको घोषणा गरेका छन् ।
 
अमेरिकाको डिसी महानगर क्षेत्रको म्यारिल्याण्ड क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताइसकेका उनी बिभिन्न संघ तथा संस्थाको नेतृत्वसमेत लिएका छन् ।
 
आप्रवासी नेपाली संगठन अमेरिकालाई परदेसिएका नेपालीहरुको आत्मिय संगठन बनाउने योजनाका साथ एनआरएन अमेरिकाको आगामी अप्रिल मे  महिनामा हुने निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारीको घोषणा गरेको बताएका छन् ।

Post Comment

More प्रभास

Special Programs

Kalika Events

  • 12th Music Award