प्रभास

नेपाली विद्यार्थीहरूको नाजुक अवस्था कोरियामा
२०७१ माघ १३ गते 
सउल । 
अध्यननका लागि भनेर  कोरिया आएका नेपाली विद्यार्थीहरुको अवस्था  निकै नाजुक छ ।
 
विभिन्न कन्सल्टेन्सी मार्फत अध्ययन भिसामा कोरिया आएका नेपाली विद्यार्थीहरुको यस्तो अवस्था यस्तो   भएको छ।
 
कोरिया प्रवेशका लागि कन्सल्टेन्सीलाई भारी रकम बुझाउनु पर्ने, भिसा नविकरण गर्न  १२ हजार डलर तिर्नुपर्ने  र काम नपाईने भएको हुदा नेपाली विद्यार्थीहरुको अवस्था जटिल बन्दै गएको छ । अधिकांश विद्यार्थीले अध्ययन भिसामा कोरिया प्रवेश गरी पढाई भन्दा काम गर्ने नियत बनाएकोले पीडा भोग्दै आएका छन्  ।

Post Comment

More प्रभास

Special Programs

Kalika Events

  • 12th Music Award