मध्य नेपाल

नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी

कालिका, बैशाख, २ ।
नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा झिना नाथा त्रिपाठी निर्बिरोध निर्वाचित हुनु भएको छ ।


समुहको आईतवार बसेको तेस्रो अधिबेशनको भेलाले अध्यक्षमा त्रिपाठी सहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा देवप्रसाद चालीसे, सचिवमा अमा कुमारी पाण्डे, कोषाध्यक्षमा तोयनाथ कडेल, सह सचिवमा धनपति सापकोटा, सदस्यहरुमा नामकुमारी शर्मा, लक्ष्मी प्रसाद चौधरी, वालकृष्ण कडेल गमता पाण्डे हुनु हुन्छ ।


यस्तै छवीलाल सापकोटा, मोतीलाल ढुङ्गाना, बिर वहादुर श्रेष्ठ, रामबहादुर परियार, सरस्वती घिमिरे र ईस्वरी जिसी सापकोटा लाई पनि सदस्यमा चयन गरीएको छ । 

सो भेलाले अग्नी प्रसाद सापकोटाको संयोजकत्वमा ३ सदस्यीयय लेखा तथा सुपरिबेक्षक समति पनि गठन गरेको छ । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mahila taha Balbalika Sharokar

Started at: 08:05 HRS

Up Next

Nepal Khabar

Starts at: 09:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award