- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
विशेष समारोह बीच कालिका एचडी र कालिका न्यूज डट कम शुभारम्भ
कालिका, बैशाख १ गते ।
कालिका मिडियाद्धारा सञ्चालित टिभि कालिका नयाँ स्वरुपमा सञ्चालन शुभारम्भ भएको छ । नयाँ वर्ष २०७५ को पावन अवसरमा टिभि कालिका नयाँ प्रबिधि सहित कालिका एचडीको हिजो भव्य समारोहका विच शुभारम्भ भएको हो । कालिका एचडीको प्रशारण शुभारम्भ सँगै कालिका मिडियाले सञ्चालनमा ल्याएको नयाँ न्यूज पोर्टल कालिका न्यूज डट कम को पनि शुभारम्भ भएको छ ।
नयाँ वर्ष २०७५ को पूर्व सन्ध्यामा कालिका एफएम परिसरमा आयोजित विशेष समारोहका बीच प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कालिका एचडी र कालिका न्यूज डट कमको शुभारम्भ गर्नुभएको हो । मुख्यमनन्त्री पौडेलले मुलुकले नयाँ सरंचनाको थालनी गरेसगैं सुचना प्रविधि विकासमा मिडियाले पनि फड्को मार्दै गएको बताउनुभएको छ । उहाँले प्रदेश नम्वर ३ मा मोफसलको उत्कृष्ट कालिका मिडियासगँ प्रदेश सरकारले सहकार्य गर्न तयार रहेको बताउनुभयो । ३ नम्वर प्रदेशको विकास र समृद्धिका लागि जनतासगँ प्रदेश सरकार जस्ता कार्यक्रम समावेश गर्न आग्रह उहाँले गर्नुभएको थियो ।
कार्यक्रममा कालिका मिडियाका अध्यक्ष एवंम पुर्व मन्त्री विक्रम पाण्डेले कार्यक्रमलाई सम्वोधन गर्दै अवको समय भाषण गर्ने नभई विकासमा लाग्ने भएको बताउदै अवको सरकारले भुमिहिन बसेकै स्थानमा लालपुर्जा दिने, जनताले बनाएको बाटो कालोपत्रे बनाउने र सिचाईको ब्यवस्था गरिदिए मात्र पनि नेपाल विकासको बाटोमा लम्कने बताउनु भयो । उहाँले देशमा वर्तमान सरकारले केही आशालाग्दो काम गरेमात्र पनि नेपाली युवा स्वदेश र्फकने बताउनु भयो । साथै उहाँले प्रदेश नम्बर ३ को प्रतिनिधिमूलक टिभिका रुपमा टिभि कालिका आम दर्शक माझ स्थापित हुने लक्ष्यका साथ कालिका एचडी प्रशारण थालिएको बताउनुभएको छ । सूचना प्रबिधिको विकासलाई मध्य नजर गर्दै कालिका न्यूज डट कमको पनि शुभारम्भ गरिएको उहाँले जानकारी दिनु भयो ।
यस्तै प्रदेश नम्बर ३ प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता, पूर्व मन्त्री इन्द्रबहादुर बाँनियाले कालिका मिडियाले जस्तो सुकै कालखण्डमा पनि निश्पक्ष भुमिका निर्वाह गरेको बताउनुभयो । अव प्रदेश नम्वर ३ को विकास र समृद्धिका लागि मिडिया बहस आवश्यक रहेको बताउनुभयो । कृषि सहकारी मन्त्री दाबा दोर्जे लामा, प्रदेश सभासद् रिना गुरुङ, चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट,ले शुभकामना मन्त्व्य राख्नुभएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





