- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
कृषि तथा वनविज्ञान विश्वविद्यालयमाको भेटनरि शंकाय प्रथम
कालिका, चैत ३० ।
प्रदेश १ लाई प्रतिनिधित्व गर्ने गरि स्थापना भएको पुर्बेली बिद्यार्थि संगठनले आयोजना गरेको हाजिरि जबाफ प्रतियोगितामा कृषि तथा वनविज्ञान विश्वविद्यालयमाको भेटनरि शंकाय प्रथम भएको छ ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा पढ्ने बिद्यार्थीको एकतामा गठन गरिएको पुर्बेली बिद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रमा कृषि तथा वनविज्ञान विश्वविद्यालयमाको भेटनरि शंकायका जनक्षित श्रेष्ठ र सुस्मिता भट्टराई प्रथम भएका हुन ।
त्यसतै कृषि तथा वनविज्ञान विश्वविद्यालयकै कृषि शंकाय तर्फका सरतेन्द्र बजाल र सन्तोष कुमार भट्टराई दित्तिय भएका छन् । त्यस्तै वन बिज्ञान संकाय हेटौडाका दिपेन्द्र ढुङ्गाना र बिजय ढकाल तृतिय भएका छन । पोखरा, हेटौडा चितवनमन कलेज तथा बिश्व बिद्यालयका दर्जन समुहको सहभागिता रहेको थियो । पुर्बेली बिद्यार्थि संगठनले हाजिरि जबाफ प्रतियोगितासँगै नब बर्ष २०७५शालको शुभकामना आदान प्रदान समेत गरेको थियो ।
कार्यक्रम पुर्बेली बिद्यार्थि संगठनका संस्थापम अध्यक्ष सुसान्त खड्काको अध्यक्षतामा समपन्न भएको कार्यक्रममा कृषि तथा वनविज्ञान विश्वविद्यालयमाको भेटनरि शंकायकी डिन प्रध्यापक डाक्टर शारदा थपलियाको प्रमुख आतिथ्यता भएकोे बिद्यार्थी सञ्जय ढुङ्गानले जानकारी दिएका छन् ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





