- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
रामपुर युथ नेटवर्कको अर्को उदारणिय काम– राईड टु रिड
कालिका, चैत ३० ।
आँफुले आर्जन गरेको कृषि शिक्षा कृषक समक्ष लैजान सकेमात्र त्यो शिक्षाको औचित्य हुनेमा एक कार्यक्रमका बक्ताले जोड दिएका छन । कृषि तथा वनविज्ञान विश्वविद्यालयमा शुक्रबार एमानेष्टि ईन्टरनेशनल युथ नेटवर्क रामपुरले आयोजना गरेको कार्यक्रमा बोल्ने बक्ताले यस्तो बताएका हुन ।
एमानेष्टि ईन्टरनेशनल युथ नेटर्वक रामपुरको आयोजनामा भएको होडिङबोर्डको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले आँपुले सिकेको ज्ञानलाई कृषि क्षेत्रमा काम गर्ने कृषक समक्षा पुर्याउन सकेमा मात्र त्यो शिक्ष ब्यबारिक हुने बताएका थिए ।
ढकालले चिन, जापान लगाएतका बिभिन्न बिश्व बिद्यालयसँग सहकार्य गरेर नेपालको कृषिलाई परिणम मुखी गराउन लागेको समेत जानाकारी दिए । एमानेष्टि ईन्टरनेशनल युथ नेटर्वक रामपुरले शुक्रबार सहयोगको भावना सम्बन्धी होर्डिङबोर्डको उद्घाटन गर्दै आँफुले हाल सम्म गरेको कामको बारेमा समेत जानकारी गराएको थियो ।
एमानेष्टि ईन्टरनेशनल युथ नेटर्वक रामपुरका संयोजक लोकेन्द्र सिंहका अनुसार हाल युथ नेटवर्कले रिड टु राईड सञ्चालन गरेको जानकारी गराएका थिए । उनले हाल रिड टु राईड कृषि तथा वनविज्ञान विश्वविद्यालयमा सञ्चालनमा रहेका क्यानटिनमा काम गर्ने बालबालिका लागु गरेको बताए । हाल बिश्व बिद्यालय परिसरमा रहेका करिब ४ वटा क्यानटिमा ७ बर्ष देखि १५ बर्ष सम्मका करिब १० बालबालिका लाई दैनिक २ देखि ३ घण्टा समय दिएर कखरा सिकाई रहेका छन ।
कार्यक्रममा युथ नेटर्बककी उप संयोजक कुसुम अधिकारीले कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकाललालई क्याटिन्मा कार्यरत बालबालिकालाई बिद्यालय पढाउन सहयोग गर्ने सम्बन्धमा ज्ञापन पत्र समेत बुझएकी थिईन् । ज्ञापन पत्र बुझदै उपकुलपति ढकालले आँफुले बालबालिकाको शिक्षाको लागि पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रममा कृषि तथा वनविज्ञान विश्वविद्यालयकी डिन डाक्टर कल्याणी श्रmेष्ठको पनि बिशेष उपस्थित रहेको थियो । नेटर्वकका संयोजक लोकेन्द्र सिंहको अध्यक्षतामा समपन्न कार्यक्रममा सचिब मदन सापकोटाले सहजीकरण गर्नु भएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





