- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
निजी विद्यालयलाई विस्तारै नियन्त्रण गर्छाै– प्रचण्ड
राजु थापा, चैत २९, कालिका
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अवको दुई तिहाईको सरकारले सामुदायिक शिक्षालाई प्राथमिकततामा राख्दै निजी क्षेत्रलाई विस्तारै नियन्त्रण गर्दे लैजाने बताउनु भएको छ । चितवनको सुन्दरवस्तीमा रहेको आधारभुत विद्यालय सुन्दरवस्तीको स्वर्ण महोत्सवको उद्धधाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
सामुदायिक विद्यालयको अवस्था खस्किनुमा सोही विद्यालयका शिक्षक श्क्षििकाहरुले पनि आफना छोराछोरीलाई निजी विद्यालयमा पढाउनु, सामुदायिक विद्यालय प्रति अभिभावकको विश्वास नहुने भएकोले हो भन्दै सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै निजी विद्यालयलाई समेत सामुदायिक विद्यालय तर्फ आकर्षित गर्नु पर्ने उहाँले बताउनु भयो ।
पुर्व प्रधानमन्त्री दहालले अवको शिक्षा नितिमा ७० प्रतिशत ब्यवसायिक र ३० प्रतिशत मात्र सैदान्तीक निति बनाउने बताउनु भयो । भरतपुर १४ मा रहेको आधारभुत विद्यालयले स्वर्ण महोत्सवको अवसरमा निमार्ण गरेको स्वर्ण स्तम्भ, स्वर्ण मन्च, स्वर्ण स्मारिका, सरस्वती मन्दीरका पुर्व प्रधानमन्त्री दहालले उद्धधाटन गन”ु भएको छ ।
२०२४ सालमा आपँको रुख मुनिबाट शुरु भएको सो विद्यालय ५० वर्ष पुग्दा समेत ऐलानी जग्गामा नै संचालन गर्नुपर्न वाध्यता रहेको गुनासो आएपछि प्रमुख अतिथि दहालले आफुले सो विद्यालयलाई लालपुर्जा दिलाउन पहल गर्ने बताउनु भयो । साथै उहाँले विद्यालयमा आउन सक्ने सुविधा दिलाउन शिक्षा मन्त्रालय मार्फत पहल गर्ने आश्वासन दिलाउनु भएको थियो ।
साथै उहाँले सुन्दरवस्तीमा रहेको ५२ विगाहा ऐलानी जग्गामा बसोवास गरेका सुकुम्वासीलाई ब्यवस्थीत रुपमा लालपुर्जा वितरण गर्ने कार्य गरिने आश्वासन समेत दिनु भएको छ । चितवन क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य बन्नु भएका पुर्व प्रधानमन्त्री दहाल संग सुकुम्वासीलाई ब्यवस्थीत बनाउन विभिन्न समयमा माग गर्दा पनि सुनवाई हुन नसकेको स्थानियहरुले गुनासो गरेका थिए ।
स्वर्ण महोत्सवमा विद्यालयका प्राचार्य भोजराज पौडेलले विद्यालयको प्रगति प्रतिवेदन र ६५ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा नम्वर १४ का वडा अध्यक्ष ओम प्रकाश पोख्रेल, आर्थिक समिति संयोजक खेम भटट् लगायतले आपनो मन्तब्य प्रस्तुत गनुभएको महोत्सवमा चितवन २ प्रतिनिधि सदस्य कृयणभक्त पोख्रेल लगायतको सहभागिता रहेको थियो ।
महोत्सव मुल आयोजक समिति संयोजक गंगा बहादुर गौतमको सभापतित्वमा सम्पन्न भएको हो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





