- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
विकास निर्माणका कामलाई बर्तमान सरकारले पूरा गर्नेमा पूर्वमन्त्री पाण्डेको आशा
कालिका, चैत २९ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री बिक्रम पाण्डेले आफू मन्त्री र सांसद हुँदा शुरु गरेको विकास निर्माणका कार्यहरुलाई नयाँ सरकारले पुरा गर्नेमा आशावादी रहेको बताउनु भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्रिक) चितवनले बिहिबार आयोजना गरेको नव बर्ष २०७५ को शुभकामना आदान प्रदान कार्यक्रमलाई संबोधन गर्दै केन्द्रीय उपाध्यक्ष पाण्डेले यस्तो बताउनु भएको हो । पूर्व मन्त्री समेत रहनु भएका पाण्डेले चितवन क्षेत्र नम्बर ३ मा बिकास निर्माणका कार्यहरु शुरु भई सकेको बताउदै यसलाई निरन्तरता दिई नयाँ सरकारले पूर्णता दिलाउने बिश्वास रहेको बताउनु भएको थियो ।
बर्तमान सरकारको काम कार्वाही ६ महिना भित्र थाहा हुने बताउँदै उहाँले अहिले नै यो र त्यो गर्यो भन्ने भन्दा पनि आगामी ६ महिना भित्रमा सरकारले गर्ने काम कारवाहीको बारेमा थाहा हुने बताउनु भयो । केन्द्रीय उपाध्यक्ष पाण्डेले आफ्नो कार्यकालका बेला जनताको सेवाको लागी धेरै योजना निर्माण गरेको दाबी समेत गर्नु भयो । उहाँले अझै धेरै काम गर्नु पर्ने बताउनु पनि भयो । उपाध्यक्ष पाण्डेले आफु सदैब जनताको साथमा रहेर काम गर्न समेत प्रतिवद्ध रहेको बताउनु भएको थियो ।
जिल्ला भरीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा बोल्दै सहभागी नेता कार्यकर्ताहरुले आगामी दिनमा सबै एक ढिक्का भएर अगाडि बढ्नु पर्ने धारणा राख्नु भएको थियो । पार्टीलाई समृद्ध र सुदृढिकरणको लागी पदीय जिम्मेवारी अनुसार सक्रिय हुनु पर्ने कुरामा समेत नेता कार्यकर्ताहरुको जोड रहेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का जिल्ला अध्यक्ष बिष्णु प्रसाद वागलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुर्व केन्द्रीय सदस्य पवित्र जोशी, केन्द्रीय सदस्य द्धय रामहरी कडेल र शिवकुमारी सुवेदी, जिल्ल उपाध्यक्ष रुद्र ढकाल, जिल्ला प्रवक्ता चेतनाथ वाग्ले, सहसचिव दिनेश अधिकारी लगाएत बडा अध्यक्षहरुले सुभकामना मन्तब्य राख्नु भएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





