- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
सामाजिक अभियानमा सकारात्मक सोच विषयक अन्तरक्रिया
कालिका, २८ चैत ।
हिंसा न्युनीकरणको लागी पहिले आफैंबाट परिवर्तन हुनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । चितवनका अगुवा महिलाहरुले आयोजना गरेको नव वर्षको शुभकामना आदन प्रदान तथा सामाजिक अभियानमा सकारात्मक सोचको शक्ति विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।
अन्तरक्रियामा बोल्दै उनीहरुले समाज परिवर्तनको लागी सोच, बिचार र ब्यवहारमा परिवर्तन ल्याउन आवश्यक रहेको औल्याएका थिए । आगामी दिनमा शक्ति र सकारात्मक सोच बढाउनका लागि कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक बन्दना खाँडले बताउनु भयो । अगुवा महिलाहरुले छुट्टै खालको सकारात्मक सोच लिएर नयाँ वर्षलाई स्वागत गराउने उद्देश्य रहेको उहाँको भनाई छ ।
यस्तै कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका उप मेयर पार्वती शाहले मानिसले सकारात्मक सोच लिएर अगाडी बढ्दा त्यसमा बिभिन्न बाधा आएपनि त्यो सकारात्मक नै हुने बताउनु भयो । उहाँले सबै सामाजिक अभियन्ताहरु एकताबद्ध भएर लागे महानगरपालिका बिकास र समृद्धितर्फ लाग्ने बताउनु भयो । यसको लागी हरेक घरघरबाट परिवर्तन हुन आवश्यक रहेको उहाँको भनाई थियो ।
अन्तरक्रिया कार्यक्रममा कृषि तथा वन विश्वविद्यालय रामपुरका प्राध्यापक डा. होमबहादुर बस्नेतले सहजीकरण गर्नु भएको थियो । स्त्रीरोग बिशेषज्ञ तथा समाजसेवी डा. सारदा कुँवरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेप्सकुनका सञ्चालक सदस्य शान्ति अधिकारी, राष्ट्रिय महिला आयोगका पूर्व कार्यबहाक अध्यक्ष भगवती घिमिरे लगायतका बिभिन्न क्षेत्रबाट अगुवाई गरिरहनु भएका महिला अभियन्ताहरुको सहभागिता रहेको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





