मध्य नेपाल

देवघाटधाममा ३० फिट अग्लो शिवको मूर्ति बनाउन महायज्ञ । देवघाटधाममा ३० फिट अग्लो शिवको मूर्ति बनाउन महायज्ञ ।
कालिकाः प्रतिमा कुमाल चैत २७ गते
चितवनको धार्मिक पर्यटकीय स्थल देवघाट धाममा धातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउनकालागि भरतपुर स्थित केन्द्रिय बस ट्रमिनलमा आयोजना गरिएको बिराटज्ञान महायज्ञको छैठौँ दिन पनि धातु संकलन हुने कार्य जारी रहेको छ । 
 
छैठौँ दिन सम्मआई पुग्दा करिबा २७ लाख संकलन भएको महायज्ञका  महासचिब मदन मिश्रले जानकारी दिएनु भएको छ ।  महायज्ञको छैठौँ दिन मंगतबार १० लाख २९ हजार ५ सय रुपैया आर्थिक संकलन भएको आयोजकले जनाएको छ । 
 
कार्यक्रममा प्रदेश नम्बर ३ का सांम्सद रिना गुरुङको प्रमुख अतिथ्यता रहेको थियो । सो अवशरमा प्रमुख अतिथि गुरुङले धर्म संस्कृति संरक्षणका लागि आम सर्बसाधारणको सहयोग आवश्यक पर्ने कुरामा जोड दिनुभयो ।
 
चैत्र २२ गते बाट सुरु भएको महायज्ञ ३० गतेसम्म सञ्चालन हुने छ । बिराटज्ञान महायज्ञ भरतपुरमहानगर पालिका वडा नम्मर ९ स्थित केन्द्रिय बस टर्मिनलको खुला स्थलमा चलिरहेको छ । भगवान शिवको प्रतिमा निर्माणका लागि तामा, पित्तल, ढलोट, काँच, चरेश, चाँदी, सुन लगायत धातु संकलनमा प्रतिष्ठान लागेको छ । मूर्ति निर्माणका सबै काम सक्न १ करोड रुपैयाँलाग्ने अनुमान गरिएको छ । 
 

 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award