मध्य नेपाल

भरतपुर वडा नम्बर १० का अध्यक्षमाथि ढुङ्गा प्रहार
भरतपुर, चैत्र २७ । 
भरतपुर महानगर पालिका वडा नम्बर १० का वडा अध्यक्ष अरुण पीडित भण्डारीमाथि नारायणगढमा आक्रमण भएको छ ।
 
अपराह्न ४ः१० बजेको समयमा सहिद चोक नजिक रहेको पेट्रोल पम्म नजिकै भण्डारीमाथि अज्ञात व्यक्तिले पछाडिबाट पहिले मोबिल फ्याँकेर पछि ढुङ्गाले टाउकोमा प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
 
वडा अध्यक्ष भण्डारीको अहिले भरतपुर स्थित सरकारी अस्पतालमा उपचार भइरहेको छ । प्रहारकर्ताको खोजी भइरहेको चितवन प्रहरीले जनाएको छ ।  

भरतपुर वडा नम्बर १० का अध्यक्षमाथि ढुङ्गा प्रहार

भरतपुर वडा नम्बर १० का अध्यक्षमाथि ढुङ्गा प्रहार

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award