- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
माईती नेपालद्वारा सरोकारवाला विच समन्यात्मक बैठक
सविता दराई कालिका चैत्र २६
माईती नेपाल चितवनले ए डब्लु ईन्टरन्यासनलको सहकार्यमा सोमबार चितवनको भरतपुर महानगरापलीका २९ कविलासमा मानबेचविखन ओसारपसार र सुरक्षित बैदेशिक रोजगार सम्बन्धि सरोकारवाला संग स्थानिय निकायमा अब के कसरी जाने भन्ने विषयमा समन्ययात्मक बैठक सम्पन्न गरेको छ । माईती नेपालका कार्यक्रम अधिकृत रविन्द्र सापकोटाले माईती नेपालको कार्यक्रमको बारेमा सहजीकरण गर्नु भएको थियो ।सापकोटाले विशेस गरी सुरक्षित बैदेसिक रोजगार र मानबेचविखन नियन्त्रणको लागी स्थानिय स्तरमा निति तर्जुमा बनाउदा निति तथा कार्यक्रमा सो विषय समेट्नको लागी समन्वय बैठक आयोजना गरेको जानकारी दिनु भयो ।
माईती नेपालका संयोजक ईश्वर गीरीले सन्चालन गर्नु भएको कार्यक्रममा सभागी सरोकावारला ब्यतिहरुले माईती नेपालको क्षेत्र विस्तार गर्नु पर्ने, विधालयस्तरमा कार्यक्रम गर्नु पर्ने, बढी भिडभाड मानिसहरुको सहभागित हुने कार्यालयहरुमा सुक्षती बैदेशिक रोजगार र मानब बेचविखनको होडीङ बोर्ड राख्न उपयुक्त हुने, आयआर्जनमा लाग्न तालिम तथा परामर्श दिनु पर्ने लगायतका सल्लाह सुझाब पेश गरेका थिए। कार्यक्रमा उठेका प्रश्नको जवाफ माईती नेपालका निर्देशक विश्वराज खड्काले दिनु भएको थियो ।कार्यक्रममा मानब बेचविखन तथा सुरक्षित बैदेशीक रोजगारका लागी काम गर्ने जर्मनी सस्था डब्लु ए ओका क्षेक्षिय निर्देशक जर्मनी नागरीक म्यानुयल पल्जले डब्लु ए ओले गर्दै आएको काम र जर्मन तथा युरोप र दक्षिण एसियाको मानब बेचविखनको अवस्थाको बारेमा जानकारी दिनु भएको संयोजक रेजीना जोशीले जानकारी दिनु भयो । भरतपुर वडा नं २९ का वडा अध्यक्ष मान बहादुर राना मगर,विधालयका प्राध्यापक घनाकान्त घिमिरे लगायतको सहभागिता रहेको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





