- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
च्याउ खेती बाट बार्षिक ७ लाख आम्दानी
सविता दराई कालिका चैत्र २६
कालिका नगरपालीका वडा नं ३ का यादब प्रसाद चौधरीले च्याउ खेती बाट बार्षिक सात लाखा आम्दानी गर्नु सफल हुनु भएकोछ । गरे के हुदैन बालुवामा सुन फलाउन सकिन्छ भन्ने गतिलो उदाहरण बन्नु भएकोछ यादव चौधरी । २०६२ सालमा करिब २ तिन हजार लगानी गरेर थोरै जग्गामा सुरुवात गर्नु भएको च्याउ खेती अहिलेआएर करिब चार पाच कठामा विस्तार गर्नुभएकोछ । २ छोराको पढाई खर्च र घर खर्च यसै बाट धान्दै आएको चौधरीको भनाईछ ।
१२ बर्षको च्याउ खेतीको दौरानमा सुरुवातमा च्याउ खेती गरीसकेपछि बेचविखनमै समस्या परेको र सुरुको २ तिन बर्षमा च्याउ बिग्रेको पनि नमिठो अनुभव सुनाउनु भएकोछ । चौधरीका अनुसार “कसरी विग्रीयो त्योबेलामा च्याउको बारेमा पुर्णरुपमा अभ्यस्त नभएर हो वा वातावरण नमिलेर हो थाहा भएन” ।
४८ बर्षिय चौधरीले आफनै लगानीमा सन्चालन गर्नुभएको च्याउ खेतीले करिब चार पाच जनाले रोजगारी पाएको पनि बताउनु भएको छ । च्याउ ब्यबसायी चौधरीका अनुसार च्याउ बनाउने देखी पोका पारेर झुण्डाउने सम्म तिन चार जनाले काम गर्छन भने बजारमा विक्री वितरण गर्ननको लागी २ जना सेल्समेनले गर्दै आएका छन्। विशेष गरी कन्ये च्याउ, र गोवे्र च्याउ उप्पाद गर्दै आएका चौधरीले लागत बढी र कम आम्दानी भए पछि यस बर्ष बाट गोब्रे च्याउ छाडेर कन्ये च्याउ मात्र उप्दान गरेको बताउनु भयो । सिजनमा १० किलोको पोकामा करिब १ हजारका दरले विक्रि गर्ने, अफ सिजनमा १६, १७ सय रुपैयमा विक्री गर्ने गरेको अहिले अफ सिजन छ अलि आम्दानी बढेको छ भन्नु हुन्छ चौधरी योखेतीको लागी विशेष गरी सफा उसीनेको पराल, २२ देखी २५ डीग्रीकोतापक्रम ८० देखी ९० डिग्रीको आद्रता हुनुपर्ने उहको भनाईछ । थोरै केरा खेतीमा पनि सरीक हुनु भएका चौधरीलाई च्याउ खेती गर्न कसरी विचार आयो भन्ने हाम्रो प्रश्नमा चौधरीको भनाई यस्तो छ “गाउकै एक च्याउ ब्यबसायी मेरोे विधालय देखीको साथी हो बाबुराम उसले नै मलाई सम्पर्क गरेर आफुले तालिम लिएको सस्थाले तालिम दिने कुरा थाहा पाएपछि त्यसमा जाउ भन्नु भयो अनि म त्यसमा गए त्यति बेलाको श्रीपाच महेन्द्र प्रकृति कोष हालको राष्टिय प्रकृतिकोषले हामीलाई सात दिने तालिम दियो त्यहिबाट मैले थोरै पैसाले च्याउ उत्पादन गर्न थाले ”।
थोरै रकम ले पनि ब्यबसाय बढाउन सफल चौधरीको जिवनीले केही गर्न सकिदैन भन्नेहरुका लागी गतिलो उदाहरण बन्नु भएको छ पदमपुरका यादब चौधरी । च्याउ ब्यबसायी चौधरीले जस्तै अन्य मानिसले पनि सानै भए पनि थोरै रकले भए पनि केही न केही पेशा ब्यबसाय गर्न थाल्ने हो भने ब्यति परिवारको आर्थिक स्थिति मजबुद हुदै जाने थियो भने समुद्ध देश बन्न बेर लाग्ने थिएन ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





