- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
सप्ताहाब्यापी कार्यक्रम गरी नयाँ किरण माविले स्वर्ण महोत्वस मनाउने ।
सविता दराई कालिका चैत्र २५
भरतपुर महानगरपालिका ११ मा रहेको नयाँ किरण माध्यमिक विधालयको स्वर्ण महोत्वस सोमबार समुद्धघाटन हुने भएको छ । सप्ताहाब्यापी चल्ने महोत्वसको प्रदेश तिनका मुख्य मन्त्री डोरमणी पौडेलले स्वर्ण महोत्वसको उद्धघाटन गर्नु हुने आईतबार स्वर्ण महोत्वस मुल समारोह समितिकाका संयोजक रके पाण्डेले पत्रकार सम्मेलन गरी जानकारी दिनु भयो । स्वर्ण महोत्वस उद्धघाटन अघि शोभयात्रा निकालीने छ भने नतिजा प्रकाशन, पुरस्कार वितरण, तथा सम्मान कार्यक्रम राखीएको छ । यस्तै दोस्रो दिन रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम राखीएको छ । तेस्रो दिन आमा समुह बीचको चेतनामुलक लोक गीत तथा सांस्कृतिक कार्यक्रम, चौथो दिन अन्तर विधालय आधारभुत तह विधार्थी हाजिरी जवाफ प्रतियोगीता, पाचौ दिन विज्ञानकला तथा चित्रकला प्रर्दशनी, छैठौ दिन अभिभावकहरु बिच खेलकुद कार्यक्रम, सातौ दिन स्वर्णद्धार,सरस्वती मन्दिर उद्घाटन एवं स्वर्ण स्मारिका विमोचन तथा सम्मान कार्यक्र रहेको पत्रकार सम्मेलनमा जनाएको छ । स्वर्ण महोत्वसब सफल पार्नको लागी रके पाण्डेको संयोजकत्वमा १००१ मुल समारोह समिति समेत गठन भई २५ वटा उपसमिति बनाई काम गरेको जानकारी दिइएको छ । स्वर्ण महोत्वस मनाउने क्रममा विभिन्न चन्दादाताबाट हालसम्म २ करोड नौ लाख पच्चीस हजार एक सय उन्नान्असी रुपैया नगद संकलन भएको संयोजक पाण्डेले जानकारी दिनु भयो । ६ कठा ११ धुर जमिनमा सन्चालन भएको नयाँ किरण माविको शैक्षिक , भौतिक तथा वातावरणिय स्तर सुधार का लागि पाच करोड रुपैया सकंलन गर्ने लक्ष्य रहेको आर्थिक उप समितिका संयौजक पुस्तक प्रसाद गौतमले जानकारी दिनु भयो । विधालयका उन्नतीको लागी सहयोगी दातालाई सम्मान गर्ने, दाताहरुको विवरण भिते शिला र ताम्रपत्रमा अभिलेखीकरण गर्ने, स्वर्णद्धार,स्वर्ण स्तम्भ र सरस्वती मन्दिर निमार्ण गर्ने, विधालयको पर्खाल र भवनहरु रगरोगन गर्ने, कक्षा ६ देखी १० सम्म अग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा सन्चालन गर्न खर्च ब्यबस्थापन १ करोडको अक्षयकोष स्थापना गर्ने, लगायतका स्वर्ण महोत्वसको उदेश्य रहेको विधालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले जानकारी दिनुभयो । २०४७ साल चैत्र २६ गते स्थापना भएको विधालयमा सीमान्तकृत समुदाय चेपाङ, बोटे, कुमाल दराई, जनजातिअन्तर्गत तामाग,गुरुग, मगर नेवार समुदायको बाहुल्यता रहेकोछ भने हाल विधालयमा पाच सय ५२ जना विधार्थी अध्ययरत रहेको प्राधानाध्यापक अधिकारीले जानकारी दिनु भयो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





