मध्य नेपाल

क्रिस्टलका गहना बनाउने तालिम क्रिस्टलका गहना बनाउने तालिम
कालिका, चैत्र, २५ ।
प्रभात दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको ५ दिने क्रिस्टलका गहना बनाउने तालिम चौथो दिन पनि सञ्चालन भएको छ ।  
 
सहकारी संस्थाको बार्षीक तथा समाजीक कार्यक्रम अन्तरगत भएको तालिमले चौथो दिन पनि निरन्तरता पाएको हो । संस्थाका २३ जना महिलाहरु लाई दिईएको तालिममा बरिष्ठ प्रशिक्ष कमला सुवेदीले सहजीकरण गर्नु भएको थियो । तालिममा क्रिस्टल गहनाहरु चुरा, बिभिन्न तरीकाका माला, औठी र टप बनाउन सीकाईएको प्रशिक्षक सुवेदीले सुबेदीले बताउनु भयो ।
 
उहाँले यस कीसीको तालीममले भबिश्यमा महिलाहरु लाई आत्म निर्भर बनाउनमा सहयोग पुग्ने समेत बताउनु भयो । यस तालिमले आगामी दिनमा आफुहरु लाई आत्म निर्भर बनाउन सहयोग गर्ने तालिममा सहभागी महिलाहरुले विश्वास लिएका छन् । सो तालिमको समापन यहि चैत्र २६ गते गर्ने छ । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award