- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
गुञ्जनगर माध्यमिक विधालयको स्वर्ण महोत्सव
कालिकाः प्रतिमा कुमाल चैत २३ गते
चितवन स्थित गुञ्जनगरमा रहेको गुञ्जनगर माध्यमिक विधालयले आयोजना गरेका स्वर्ण महोत्सब आगामी आगामी चैत २९ गते समपन्न हुने भएको छ । फागुनको दाश्रो साताबाट सुरु भएको स्वर्र्ण महोत्सब कार्यक्रम चैत २९ गते सकिने शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराईको हो ।
फागुनको दाश्रो हप्ताबाट सुरुभएको स्वर्ण महोत्सबले बिद्यालयमा अंग्रेजी माध्यममा कक्षाहरु विस्तार, प्रविधिक विषयहरुको पठन पाठन, व्यवस्थित र सुविधासम्पन्न पुस्तकालय, विक्षान र कम्प्युटर प्रयोगशालाको निर्माण, शैक्षिक गुणस्तर वृद्धिका लागि सहयोग पुग्ने बिद्यालयले बिश्वास लिएको छ । हाल कक्षा ४ सम्ममात्र अग्रेजी माध्यमबाट पठन पाठन भए पनि आगामी दिनमा कक्षा १२ सम्मनै अङग्रेजी माध्यमबाट पठन पाठन गर्ने लक्षय लिएको बिद्यालयका प्राचार्य सुर्य भक्त वाग्लेले जानकारी दिएका छन ।
हाल बिद्यालयमा कक्षा ११ र १२ सञ्चालनको लागि बिपन्न अक्षयकोषको माध्यमबाट अध्यान्न गराई रहेको छ । चैत २९ गते सम्पन्न हुने कार्यक्रममा चितवन निर्बाचन क्षेत्र नम्मर ३ का प्रतिनिधी सांसद पुष्प कमल दाहलको उपसथिती रहने बिद्यालयले जनाएको छ । ५० औँ बर्षको अबसरमा स्वर्ण महोत्सब गर्ने गरिए पनि सो बिद्यालयले बिभिन्न कारण देखाउदै आँफ्नो ५७ बर्षको अबसरमा गर्न लागिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु ढकालले जानकरी दिएका छन् ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





