मध्य नेपाल

अपाङ बालबालिकाहरुको सुरक्षा सरकारले नै गरिदिनु पर्ने अपाङ बालबालिकाहरुको सुरक्षा सरकारले नै गरिदिनु पर्ने
कालिकाःप्रतिमा कुमाल चैत २२ गते
अपाङ बालबालिकाहरुको सुरक्षा सरकारले नै गरिदिनु पर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् । चितवन स्थित नेपाल बौद्धिक अपाङ्ग अभिभावक संघको छैठौँ साधारण सभामा वोल्ने वक्ताले यस्तो बताएका हुन् । 
 
कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले अपाङ्ग बालबालीकाहरुलाई सरकारले सुरक्षाको व्यवस्थान नगर्दा बालबालीकालाई समस्या परेकोप्रति दुख व्यक्त गरेका छन् । उनिहरुले चितवनमापनि अपाङग मैत्रीबाल शिक्षण आवाश बनाउन आग्रह गरेका छन् । 
 
कार्यक्रममा महिला बालबालीका कार्यालय अधिकृत कलावती ओझाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा ओेझाले अपाङ्ग मैत्रीबाल शिक्षण आवाश निर्माण हुने आशवासन दिनु भएको छ । कार्यक्रममा सि.वि.आर. कार्यक्रमका संयोजक भरतमणि भट्टको अतिथ्यता रहेको थियो । बौद्धिक अपांगता अभिभावक संघका अध्यक्ष निर्मलकुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम समापन भएको हो ।
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award