मध्य नेपाल

अखिल नेपाल शिक्षक संगठन चितवनको ४ बुदे माग अखिल नेपाल शिक्षक संगठन चितवनको ४ बुदे माग
कालिका, चैत्र, १९ । 
अखिल नेपाल शिक्षक संगठन चितवनले आज ४ बुदे माग सहित जिल्ला शिक्षा कार्यलय भरतपुरमा ज्ञापन पत्र बुझाएको छ । 
 
सोमबार एक कार्यक्रमका बिच जिल्ला शिक्षा अधिकारी मनोज गैरै लाई संगठनका अध्यक्ष हिरामणी चापागाईले ज्ञापनपत्र बुझाउनु भएको हो । 
 
संगठनले शिक्षक दरवन्दी मिलान तुरुन्त गरीयोस, बिद्यार्थी शिक्षक बिच अनुपात नमीलेका लाई अन्य बिद्यालयमा गाबियोस, सामुदायिक बिद्यालयले बिद्यार्थी लाई लिईदै आएको शुल्क नियन्त्रण गरीयोस र अंग्रेजी माध्यमका सामुदायीक बिद्यालयमा सरकारले तोकेको बाहेक अन्यमा एक रुपता कायम गरीयो भन्ने माग रहेको छ । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award