- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
नेपाल ट्रेड युनियन कांग्रेसको छैठौ जिल्ला अधिवेशन सकिदै ।
कालिकाः प्रतिमा कुमाल चैत १४ ।
हरिहर सापकोटाको नेतृत्वमा नेपाल ट्रेड युनियन कांग्रेस चितवनको छैठौ जिल्ला सम्पन्न भएको छ । अनौपचारिक क्षेत्रको उपादध्यक्षमा हरि लामिछाने ,उत्पादन तर्फ उपादध्यक्ष मुक्ति गौतम, सहसचिव अमृतकान्त पण्डित, कोषादध्यक्ष विकास राम श्रेष्ठ, मिलन शर्मा सहकोषादध्यक्ष लगायत २० जना सदस्य चयन हुनुभएको छ । अझै कार्यसमितिका पदाधिकारीको जिम्मेवारी मिलाउन बाकीं रहेको निर्वतमान सचिव कोमल नाथ घिमिरेले जानकारी दिनुभयो । १८ जना केन्द्रिय महाधिवेशन प्रतिनिधि र ३७ जना प्रदेश प्रतिनिधिको चयन समेत निर्विरोध चयन भएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस चितवनका निर्वतमान अध्यक्ष लक्ष्मण प्रसाद भटट्राईको अध्यक्षतामा नेपाली कांग्रेस चितवनका सभामपति जित्नाराण श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । कांग्रेसले आदर्श सिद्धान्त लागु गरेमा मात्र ट्रेड युनियनको रक्षा हुने भएकोले सम्पुर्ण श्रमीक मजदुरहरु लोकतान्त्रिक संस्कार र पद्धतिप्रति एैक्यबद्धता जनाउन आवश्यक रहेको श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठ, ट्रेड कांग्रेसका पुर्व केन्द्रिय सदस्य बैकुन्ठ राज पौडेल, मध्यमान्चल क्षेत्रीय सदस्य सुर्यकान्त न्यैपानेको अतिथ्यता थियो । कार्यक्रममा ट्रेड युनियन कांग्रेस निर्वतमान सचिव कोमल नाथ घिमिरेले सांगठनीक प्रतिवेदन पेस गर्नु भएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





