- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
जानै पर्ने ठाउ कुमरोजको दरै होमस्टे । ‐अडियो रिपोर्ट )
सविता दराई कालिका चैत्र १४
के तपाई नयाँ बर्ष कहाँ गएर मनाउने भन्ने सोचम हनुहुन्छ या विदाको समय कसरी कटाउनेभन्नेसोचमा हुनुहुन्छ यदि तेसो हो भने चिन्ता गर्न छोड्दीनुस तपाईको समस्याको समाधान हामी संग छ । यदि तपाई पोखरा सौराहा काठमाडौ जस्ता रमाइलोठाउ जान चाहानुभएको छ तर महगो छ भनेर चिन्तामा हुनहुन्छ भने प नि चिन्ता लिन छोड्दिनस। तपाईहरुको सबै समस्याको समाधन अब कुमरोजमा रहेको दरै होमस्टेले समाधन गर्छ । हो चितवनको पर्यटीय क्षेत्र सौराहा नजिकैरहेको दरै होमस्टेमा तपाईहरुले भने जस्तो चाहे जस्तो अत्यधानुनिक सुविधा सम्पन्न होमस्टे सन्चालन भएको छ । त्यहा गएर तपाई मजाले नयाँ बर्षम नाउन, फुर्सदको सदुपयोग गर्न मात्र हैन विभिन्न ज्ञानबर्दक कुराहरु पनि सीक्न र जान्न सक्नु हुन्छ । जानैपर्ने के छ त्यहा तेस्तो भनेर सोच्दै हुनुहुन्छ भने पनि एक पटक गएर आफै अनुभव गर्न सक्नु हुन्छ । दरैपरिकारहरु माछाकोविभिन्न स्वाद, घोङगी, हासको मासु, डेगुवा रोटी, चिचर भात, केराको अचार लगातका स्थानिय स्तरमा उत्पादन भएका परिकार खान पाईन्छ भनेदरै कल्चर पनि जान्न पाईन्छ । यस्तैहोमस्टेमा बस्न आउने पाहुनाका लागडी जिप सफारी, हाती सेयर डुगा सयेर, नजिकै रहेको सामुदायीक बनको टावर अवलोकन गर्न सकिन्छ भने सौराहा घुम्न पनि सकिने दरै होमस्टेका सचिव गोविन्द दराईको भनाई छ ।
२०७१ साल पुष महिनामा सुरु भएको होमस्टे अहिले ११ वटा बनीसकेको छ भने आठ वटा सन्चालनमा आएको छ । करिब ३ लाखको लागतमा बनेको होमस्टे बनाउन ब्यति आफैबाट १ लाख र चितवन राष्टिय निकनुन्ज, राष्टिय प्रकृति संरक्षण कोष,एनटी एन सि , मध्यबर्ती उपभोता समितबाट निमार्ण गरीएकोहो। बाघखोरको होमस्टे अवलोकन गरेपछि आफुहरुले होमस्टे सन्चालन गर्नु पर्छ भन्ने प्रेरणा मीलेको दरै होमस्टेकी अध्यक्ष प्रतिमा दरारईको भनाई छ।
होमस्टे सन्चालनमा आए संगै गाउघर सफा मात्र नभई बाललिकामा राम्रो ब्यबहार आएको छ भने त्यहाको स्थायिनको जिवनस्तर नै फेरीएको छ । दैनिक जसोखेती किसानीमा ब्यस्त रहने बनजंगल घासदाउरामा भान्सा देखी खेतबारीमा वित्ने दरै समुदायको जिवन होमस्टेलेधेरैनै फेरीएको बताउनु हुन्छ होमस्टेकी अध्यक्ष प्रतिमा दराई
यस्तै होमस्टेका सचिव गोविन्द दराईका अनुसार कुमरोजमा ४० घर धुरी दरैको बसोबास छ त्यसमध्ये १८ घरधुरीले होमस्टे सन्चालन गरेका छन् । आन्तरीक र बाहय दुवै पर्यटक आउने भए पनि प्रचार प्रसारको कमीले विदेशी पर्यटक भने निकै कम आएको दराईको भनाईछ । दराईले प्रचार प्रसारका कारण दरै होमस्टेओझेलमा परेको छ ।
साच्चैगुरुग मगर, थारु लगायतका होमस्टेमा हामी गइरहेका छौ तर दरै होमस्टेको बारेमा भने हामी अनभिज्ञ छौ यसकारण के रहे छ त द रै होमस्टेमा भनि जान्नको लागी भने खैरहनी नगरपालीका १२ मा रहेको कुमरोज दरै होमस्टेमा एक पटक अवलोकन गर्नु नै पर्ने हुन्छ । के थाहा तपाईको एक भ्रमणले त्यहको समुदायको जिवनमा सहयोग पो पुग्छ की यसकारण आयआर्जनका साथै आफनो समुदायको पहिचानको लागी सन्चालन गरेको दरै होमस्टेमा आन्तरिक पर्यटकको मात्र आखा गएमा पनि यस समुदायकोमुहार पक्कै पनि फेरीने छ ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





