मध्य नेपाल

सकारात्मक चिन्तन सम्बन्धी अभिमुखीकरण
कलिका, चैत ७ ।  
प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सकारात्मक चिन्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
 
बुधबार कालीका मन्दिर परिशरमा आयोजित कार्यक्रम संस्थाका अध्यक्ष सरस्वति कतिलाको अध्यक्षता तथा डा. होमबहादुर बस्नेतको प्रमुख आतिथ्यमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अधिवक्ता गोमा न्यौपाने र डा. बस्नेतले सहजीकरण गर्नु भएको थियो । प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरुको कार्यक्रममा सहभागिता रहेको थियो । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award