- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
वर्तमान सरकारलाई सबैको साथ र सहयोग आवश्यक
कालिका, ६ चैत ।
प्रदेश नम्बर ३ का समाजिक बिकास मन्त्री युवराज दुलालले वर्तमान सरकारलाई सबैको साथ र सहयोग हुनु पर्ने बताउनु भएको छ । आज भरतपुरमा आयोजित मानव बेचबिखन र लैंगिक हिंसा अन्त्य गर्नका लागि समाज रुपान्तरणका लागि सकारात्मक सोच बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो कुरा बताउनु भएको हो ।
सोही अवसरमा उहाँले आगामी ५ वर्षमा मुलुकमा आमुल परिवर्तन हुन सक्ने पनि उद्घोष गर्नु भएको थियो । मुलुक नयाँ चरणमा प्रवेश गरेको सन्दर्भमा सकारात्मक सोचका साथ काम गर्नु पर्नेमा उहाँले जोड दिनु भएको थियो । महिला शसक्तिकरण तथा परिवर्तनशील संस्था नेपालका अध्यक्ष संगीता भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रदेश सभासदहरु रीना गुरुङ, घनश्याम दाहाल, विजय सुवेदी र प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा के आई नेपालका इन्द्रराज भट्टराईले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रमका वक्ताहरुले महिला शसक्तिकरणका सवालमा हुने कार्यक्रममा चितवनलाई प्राथमिकता दिन पनि ध्यानकर्षण गराएका थिए ।
के आई नेपाल, चितवन सक्रिय महिला प्रतिष्ठान र महिला शसक्तिकरण तथा परिवर्तनशील संस्था नेपालको आयोजना तथा भरतपुर महानगरपालिकाको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो । भरतपुर महानगरपालिकाका वडाध्यक्षहरु, महिला सदस्यहरु, सेना, शसस्त्र र जनपथ प्रहरीका प्रतिनिधि, टोल बिकास संस्थाका प्रतिनिधि र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।
कार्यक्रममा सुदन ज्ञवालीले सहजीकरण गर्नु भएको थियो । सहजीकरणका क्रममा सहजकर्ता ज्ञवालीले परिवर्तनको शुरुवात आफैंबाट शुरु गर्न र महिला बेचबिखन र लैंगिक हिंसा अन्त्य गर्न आजैबाट सकारात्मक सोचका साथ काम गर्न आग्रह गर्नु भएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





