मध्य नेपाल

१२ बर्षिय बालक सोनीको शब नारायणी नदि किनारमा १२ बर्षिय बालक सोनीको शब नारायणी नदि किनारमा
कालिका,चैत ५
साथीसँगै पौडि खेल्ने क्रममा शनिबार नारायणी नदिमा बेपत्ता भएका बालकको शव आज भेटिएको छ।
 
आज (मंगलवार) विहान करीब ११ बजे १२ बर्षिय बालक प्रेम सोनीको शव नारायणी नदिबाट निकालीयको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । 
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हिजो (आइतवार) साझ ४ बजेतिर साथीहरुसँग पौडी खेल्न गएका प्रेम सोनीको नदिमा व्यपत्ता भएका थिए ।
 
भरतको विहार घरभएको प्रेम सोनी बाबुआमासंग क्षेत्रपुरमा वसोवास गर्दै आएको प्रहरीले बताएको छ ।  बालकको  शव पोष्टमाटमो लागि भरतपुर अस्पतालमा राखिएको छ ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award