मध्य नेपाल

तामाङ सञ्चार समुह चितवनमा ज्ञानेन्द्र तामाङको नेतृत्व । तामाङ सञ्चार समुह चितवनमा ज्ञानेन्द्र तामाङको नेतृत्व ।
सविता दराई कालिका चैत्र ३ 
तामाङ सञ्चार समुह चितवनमा ज्ञानेन्द्र तामाङ निर्वाचीत हुनु भएको छ । तामाङ सञ्चार समुह चितवनको  शनिबर सम्पन्न दोस्रो अधिवेशले ज्ञानेन्द्र तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति गठन गरेको हो ।  जसको उपाध्यक्षमा  बबिलाल तामाङ सचिवमा  राजेश रुम्बा तामाङ कोषध्यक्ष  नीरा तामाङ सदस्यहरु  अनुपा तामाङ प्रकाश तामाङ सञ्जय तामाङ  सुनिता तामाङ सन्तोष तामाङ  सदस्य रहनु भएको छ । 
 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award