- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
चितवन मा.वि को पुराना ब्यबसायीलाई नै पुनस्र्थापना गर्न माग ।
सविता दराई कालिका चैत्र ३ ।
चितवन मा.वि को जग्गा र सटर भाडामा लिई ब्यबसाय गर्दै आएका पुराना ब्यवसायीलाई नै पुनस्र्थापित गर्न र नयाँ व्यवसायीलाई हट्न उच्च अदालत पाटन हेटौडा इजलाशले दिएको आदेश लागु गर्न पुनरउत्थानवादी समुह नेपालले माग गरेको छ । चितवन जिल्ला अदालतमा फिराद दर्ता गर्न उच्च अदालत पाटन हेटौडा इजलाशले २०७४ चैत्र १ गते अनुमति दिए बमोजिम चितवन जिल्ला अदालतमा दर्ता भइसकेकाले नयाँ व्यवसायी तत्काल हटी पुराना व्यबसायीलाई पुनस्र्थापना गर्नु पर्ने पुनरउत्थानवादी समुह नेपालका अध्यक्ष गोविन्दबहादुर पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिनु भएको छ ।
फागुन २ गते चितवन जिल्ला अदालतमा चितवन मावीको जग्गा मुद्दा दर्ता नभएको हुदा पुनः पुनरउत्थानवादी समुहले हेटौडा इजालसमा मुद्दा दर्ता गर्दा सो अदालतका न्यायाधिश सुष्मालता माथेमा र ध्रुवराज नन्दको इजलासले विद्यालयको सटर भाडामा दिने विषय सार्वजनिक सरोकारको विषय भएकोले फिराद दर्ता गर्र्नु भन्ने अनुमति बमोजिम चितवन जिल्लामा सो मुद्दा चैत्र २ गते नै दर्ता भै सकेको पुनरउत्थानवादीका सदस्य तारा बरालले जानकारी दिनु भयो ।
पुनरउत्थानवादी समुहले पुराना ब्यबसायीको लागी जिल्ला अदालत देखी सर्वोच्च अदालत र नेपाली सेनामा समेत मुद्दा दर्ता गरेको जानकारी गराएको छ । यदि नयाँ व्यबसायीहरुले सजिलै संग हट्न नमानेमा अझ सशक्त रुपमा अगाडी बढ्ने चेतावनी समेत दिएका छन् ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





