- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
एक्सपर्ट कालिका हाजिरिजवाफमा गुरुकुल र एएफयु अर्को चरणमा प्रवेश
कालिका, चैत्र, २ ।
एक्सपर्ट कालिका हाजिरिजवाफ प्रतियोगिताको चौथो संस्करण अन्तरगत शुक्रबार भएको चौँथो अंकको प्रतिष्पर्धामा गुरुकुल कलेज र एएफयु अर्को चरणमा प्रवेश गरेको छ ।
शुक्रबार भएको चौँथो अंकको पहिलो प्रतिष्पर्धामा नारायणी बिद्या मन्दिर ईङलीस स्कुल शिबघाट र स्टेप बाई स्टेप ईङलीस स्कुललाई हराउदै गुरुकुल कलेज अर्को चरणमा प्रवेश गरेको हो । यस्तै शुक्रबार नै भएको दोस्रो प्रतिष्पर्धामा अक्सफोर्ड कलेज गैडाकोटलाई हराउँदै कृषि तथा बन विज्ञान विश्व विद्यालय ‐एएफयु) रामपुर अर्को चरणमा प्रवेश गरेको छ ।
प्रतिस्पर्धामा नेपाल शिक्षक महासंघका केन्द्रिय सह अध्यक्ष पुर्णप्रसाद दवाडीले पहिलो प्रश्न बाट शुरु भएको थियो । प्रतियोगीताको शुरुवातमा नारायणी नमुना माबिका प्राचार्य समेत रहनु भएका दवाडीले एफ.एम. तथा टिभी कालिकाले गरेको कार्यको प्रसंसा गर्दै बिद्यार्थीहरको अन्तरनिहित क्षमतालाई बाहिर ल्याउन सके भविश्यमा सहि गन्तब्य लिने बताउनु भयो ।
कालीका मिडियाले आफ्नो स्थापना कालदेखि नै समाजका हरेक क्षेत्र र बर्गलाई समेट्दै बौद्धिक खालका कार्यक्रम गर्दै आएको छ । यस्ता खालका कार्यक्रम कालिका मिडियाले हरेक बर्ष गरिरहदा किताबी ज्ञानमा मात्रै सिमित नभई वाहिरी क्षेत्रको ज्ञान हासिल गर्न उत्प्रेरणा मिल्ने एफ.एम का स्टेशन म्यानेजर प्रकाश आचार्यले विश्वास व्यक्त गर्नु भयो ।
गुरुकुल कलेजका शिक्षक श्याम बराल, स्टेप बाई स्टेपका अतिरिक्त कृयाकलाप प्रमुख कृष्णप्रसाद पोख्रेल, नारायणी बिद्या मन्दिरका निर्देशक अम्मर पराजुली र एक्पर्ट एजुकेसनका परामर्शदाता किरण पौडेलले सुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण टिभि कालिकाका स्टेशन म्यानेजर राजकुमार लामिछानेले गर्नु भएको थियो । कालिका एफ.एम परिसरमा भएको प्रतियोगिताको कालिका एफएम र टिभी कालिकाबाट प्रत्यक्ष प्रशारण गरीएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





