- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
एक्सपर्ट कालिका हाजिरिजवाफ प्रतियोगिताको चौथो अंकमा गुरुकुल अर्को चरणमा प्रवेश
कालिका, चैत्र, २ ।
एक्सपर्ट कालिका हाजिरिजवाफ प्रतियोगिताको चौथो संस्करण अन्तरगत शुक्रबार भएको चौँथो अंकको पहिलो प्रतिश्पर्धामा गुरुकुल कलेज अर्को चरणमा प्रवेश गरेको छ ।
शुक्रबार भएको चौँथो अंकको पहिलो प्रतिश्पर्धामा नारायणी बिद्या मन्दिर ईङलिश स्कुल शिबघाट र स्टेप बाई स्टेप ईङलिस स्कुल लाई हराउदै गुरुकुल कलेज अर्को चरणमा प्रवेश गरेको हो । प्रतिसपर्धामा नेपाल शिक्षक महासंघका केन्द्रिय सहअध्यक्ष पुर्ण प्रसाद दवाडीको पहिलो प्रश्न बाट शुरु भएको थियो ।
प्रतियोगीताको शुरुवातमा नारायणी नमुना माबिका प्राचार्य समेत रहनु भएको दवाडीले एफ एम तथा टिभीकालिकाले गरेको कार्यको प्रसंसा गर्दे बिद्यार्थीहरको अन्तरनिहित कुरालाई बाहिर ल्याउन सके भविश्यमा सहि गन्तब्य लिने बताउनु भयो ।
आफ्नो स्थापना कालदेखिनै समाजका हरेक क्षेत्र र बर्गलाई समेट्दै बौद्धिक खालका कार्यक्रम गर्दै आएको छ । यस्ता खालका कार्यक्रम कालिका मिडियाले हरेक बर्ष गरिरहदा किताबी ज्ञानमा मात्रै सिमित नभई वाहिरी क्षेत्रको ज्ञान हासिल गर्न उत्प्रेरणा मिल्ने एफ एम का स्टेशन म्यानेजर प्रकाश आचार्यले विश्वास लिनु भएको छ ।
गुरुकुल कलेजका शिक्षक श्याम बराल, स्टेपबाई स्टेशपका अतीरीक्त कृयाकलाप प्रमुख कृष्ण प्रसाद पोख्रेल, नारायाण्ी बिद्या मन्दिरका निर्देशक अम्मर पराजुली र एक्पर्ट एजुकेसनका परामर्शदाता कीरण पौडेलले सुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण टिभि कालिकाका स्टेशन म्यानेजर राजकुमार लामिछानेले गर्नु भएको थियो । कालिका एफ.एम परिसरमा भएको प्रतियोगितालाई कालिका एफएम र टिभी कालिकाबाट प्रत्यक्ष प्रशारण गरीएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





