- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
डेङ्गु रोगविरुद्धको अभियान शुरु
रत्ननगर, चितवन, १ चैत,रासस
पूर्वी चितवनको कालिका नगरपालिकामा आजदेखि डेङ्गु रोगविरुद्धको अभियान शुरु भएको छ ।
कालिका नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको संयुक्त आयोजनामा यहाँको बजार क्षेत्रमा उक्त अभियानअन्तर्गत आजदेखि घरघरमै स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।
अभियानका क्रममा स्वयंसेविकाले डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्यूपा खोजी गरी नष्ट गर्ने तथा सचेत गराउने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।
यसका लागि यहाँ १५ जनाको टोली परिचालन गरिएको छ । गर्मी मौसम बढ्न थालेकाले अब डेङ्गु रोग पनि फैलन सक्ने भन्दै रोेगविरुद्ध अभियान थालिएको उहाँको भनाइ छ ।
यसअघि भरतपुर महानगरपालिकामा बुधबारदेखि अभियान शुरु भएको थियो भने सोमबारदेखि राप्ती नगरपालिकामा अभियान थालिएको छ । जिल्लाको सबै क्षेत्रमा गरेर उक्त अभियानमा स्वास्थ्यकर्मी र स्वयंसेविका गरी करिव १०० जना परिचालन गरिएको छ ।
हरेक क्षेत्रमा तीन दिन अभियान चलाइने छ । खैरहनी र रत्ननगरमा भने अर्को चरणमा अभियान चलाइने जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कालिका नगरपालिका वडा नं ६ का अध्यक्ष विनोद रेग्मीले उक्त अभियानले घरघरमा सचेतना फैलने भन्दै यस्ता कार्यक्रम जरुरी रहेको बताउनुभयो ।
चितवनमा चालू आर्थिक वर्षको अहिलेसम्म ५७ जनामा डेङ्गु रोग लागेको पाइएको छ । त्यसमध्ये ३१ जना चितवनका बिरामी र बाँकी अन्य जिल्लाबाट उपचारका लागि आएका बिरामी हुन् ।
मुुख्यगरी एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा यो रोग सर्छ । घर वरपर फ्याँकिएका भाँडा, बट्टा, टायर टिन, ड्रमका टुक्रामा जमेको पानीमा यो लामखुट्टेले बच्चा हुर्काउने भएकाले यसरी पानी जम्न नदिई घर वरपर सरसफाइ गरे डेङ्गुबाट बच्न सकिने स्वास्थ्यकर्मीले बताएका छन् ।
यसको खास उपचार नभएकाले लक्षणअनुसार उपचार गर्नुपर्ने हुन्छ । अत्यधिक ज्वरो आउने, जिउ दुख्ने, बिबिरा देखिने भयो भने चिकित्सकलाई देखाउनसमेत जनस्वास्थ्य कार्यालयले सबैमा अनुरोध गरेको छ ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





