- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
एक्सपर्ट कालिका क्विजमा बाल्मिकि शिक्षा सदन अर्को चराण्मा प्रबेश
कालिका, चैत्र, १ ।
एक्सपर्ट कालिका हाजिरिजवाफ प्रतियोगिताको चौथो संस्करण अन्तरगत तेश्रो अंक बाट बाल्मिकि शिक्षा सदन अर्को चराण्मा प्रबेश गरेको छ ।
बिद्यार्थीहरुको बौद्धिक क्षमता बृद्धिकोलागि गरेको हाजिरि जबाफ प्रतियोगिताको तेश्रो संस्करणबाट नारायणि पब्लिक र अर्किट कलेज भरतपुर लाई हराउदै बाल्मिकि शिक्षा सदन अर्को चरणमा प्रबेश गरेको हो ।
एफ एम तथा टिभीले आफ्नो स्थापना कालदेखिनै समाजका हरेक क्षेत्र र बर्गलाई समेट्दै बौद्धिक खालका कार्यक्रम गर्दै आएको छ । यस्ता खालका कार्यक्रम कालिका मिडियाले हरेक बर्ष गरिरहदा किताबी ज्ञानमा मात्रै सिमित नभई वाहिरी क्षेत्रको ज्ञान हासिल गर्न उत्प्रेरणा मिल्ने एफ एमले विश्वास लिएको छ ।
कालिका एफ एमको परिसरमा भएको कार्यक्रममा अर्किट कलेजका डाईरेक्टर बाबुराम खनाल, नारयणिा पब्लिक कलेजका म्यानेजीङ्ग डाईरेक्टर, राजेश्वर खनाल, एक्सपर्ट भिजा सर्बिसेजका डिल्लीराम अधिकारी र कालिका एफका स्टेशन म्यानेजर ओम प्रकाश आचार्य लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण टिभि कालिकाका स्टेशन म्यानेजर राजकुमार लामिछानेले गर्नु भएको थियो । कालिका एफ.एम परिसरमा भएको प्रतियोगितालाई कालिका एफएम र टिभी कालिकाबाट प्रत्यक्ष प्रशारण गरीएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





