- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
यातायात चालकहरुलाई बेचखिन तथा ओसार पसार सम्बन्धी परामर्श ।
सविता दराई कालिका फागुन ३०
माईती नेपालचितवनले मानब बेचविखन, ओसार पसार तथा सुरक्षित बैदेशिक रोजगार विषयमा यातायात चालकहरुलाई परामर्श दिएको छ । सस्थाको एक्टीभ परियोजनाअन्तर्गत बार्षिक कार्ययोजनामा रहीयातायातब्यबसायी संघ द्वारा सञ्चालित यातायातहरुका चालकहरु विच मानब बेचविखन तथा ओसार पसार तथा सुरक्षित बैदेशिक रोजगार विषयमाअन्तरक्रियाकार्यक्रम गरेको हो। माईती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले सहजीकरण गर्नु भएको अन्तक्रियमा चितवनका विभिन्न यातायातका सन्चालक तथा चालकहरुको सहभागिता रहेको थियो । गिरीले विशेष गरी बेचविखन यातायात संग सम्बन्धित हुने भएकाले यातायात ब्यबसायी र चालकलाई समेत यसमा सचेत गराउन सकीयो भने मानब बेचविखन तथा ओसार पसार न्युनीकरण गर्न सकीने उदेश्यले सो विषयमा अभिमुखीकरण कार्यक्रम राखीएको बताउनु भयो । गिरीले महिला बालबालिका कसरी प्रलोभनमा परि कसरी आफनै आफन्त र दलालहरु बाट बेचविखनमा पर्ने गर्छन् भन्ने सन्देशमुल डकुमेन्टङी प्रस्तुस्तगर्दै माईती नेपाल चितवनले यसमा के कस्ता कार्यक्रमगर्दै आएको छ सो बारेमा जानकारी गराउनु भएको थियो। गिरीले सुरक्षित बैदेशीक रोजगार सम्बन्धिजानकारी समेत दिनु भएको थियो। कार्यक्रममा अटो ब्यबसायी घनश्याम पोख्रेल र नायारायणी यातायातका चालक साजन थापाले माईती नेपाललाई समाजमा राम्रो प्रभावपार्ने कार्यक्रम राखेकोमा धन्यवाद दिदै बेचखिन तथा ओसार पसार न्युनिकणका लागि आफ्नो भुमिकापनि महत्वपुर्ण हुने भन्दै आफनो तर्फ बाट सक्दो सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा माईती नेपालचितवनका परामर्शदाता जयन्ति खनालले २०१५ जुलाई देखी नै सस्थाकै भवनमा पुनस्थापना गृह सन्चालन भएको जानकारी दिनु भएको छ । साथै खनालले माईती नेपालमा संरक्षणमा आएकाहरुलाई एक महिना सम्म संरक्षणमा राख्ने र उनिहरुको परिवार संग भेट गरी पारिवारीकमिलन गराउने गर्दै आएको र विभिन्न सिपमुलक तालिम दिई आयआर्जनमा सक्षम गराई जिवीकोपार्जन गर्न सक्ने काम गर्दै आएको जानकारी दिनु भयो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





