- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
भरपुर१२ लाई वातावरण मैत्री र सरसफाई मैत्री घोषण गर्ने विषयमा अभिमुखीकरण ।
सविता दराई कालिकाफागुन ३०
भरतपुर महानगरपालीका वडा नं १२ निलकष्ठेश्वर मन्दिरमा वातावरणमैत्री र सरसफाई अनुगमन समिति र उत्प्रेरकहरुको लागि २ दिने तालिम सुरु भएको छ । नेपाल मैत्री समाजको आयोजनामा भरतपुर महानगरपालीका वडा नं १२ धनगढा खानेपानी समितिको समन्वयमा खानेपानी तथा डिभिजन कार्यालय चितवनको सहयोगमा बुधबार र विहिबार २ दिनका लागि सो तालिम दिईएको हो । जिल्ला खानेपानी तथा डिभिजन कार्यालयका ईन्जिनीएर भरत पाख्रेल, भरतपुर महानगरपालीकाका वातावरण अधिकृत सुशीला रेग्मी, नेपाल मैत्री समाजका संयोजक विरेन्द्र पौडेल, नेपाल मैत्री समाजका सदस्यनारायण दवाडी, खानेपानीतथा डिभिजन कार्यालयका सुभद्रा रेग्मी, कार्यक्रम संयोजक यमनाथ आचार्य सहजीकरण गर्नु हुने छ भने पहिलो दिन जिल्ला खानेपानी तथा डिभिजन कार्यालयका ईन्जिनीयर भरत पोख्रेल, भरतपुर महानगरपालीकाका वातावरण अधिकृत सुशीला रेग्मीले सहजीकरण गर्नु भएको थियो ।
प्रमुख अतिथि भरतपुर महानगरपालीका वडा नं १२ का वडा अध्यक्ष नरेन्द्र कन्दङवाले सरसफाई केही क्षणको लागिनभई निरन्तर गर्ने प्रकृया भएको बताउनु भयो । साथै उहाले हाम्रो आनीबानी परिवर्तन गर्न आग्रहगर्नु भएको छ । वातावरण मैत्री सरसफाई समितिका संयोजक देवी परियारको अध्यक्षतामाभएको कार्यक्रममा वडा सदस्यलगायत वडाका ६५ जनाको सहभागिता रहेको छ । पहिलो दिनआफनो वडा गाउलाई के कसरी फोहर मुक्त गराउने भन्ने बारेमामानिसहरुको आनीबानी परिवर्तन र भरतपुर महानगरपालीकाले सरसफाई गर्दै आएको बारेमा प्रशिक्षण दिएको थियो भने दोस्रो दिन वातावरण मैत्री वडा घोषण गर्दा चाहिने ८० सुचकहरु के कसरी पुरा गर्न सकिन्छ त्यो विषयमा जानकारी दिने नेपाल मैत्री समाजका संयोजक विरेन्द्र पौडेलले जानकारी दिनु भएको छ ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





