- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
उपभोक्ता हितमा अन्र्तक्रिया
राजु थापा, फागुन ३०, कालिका
विश्व उपभोक्ता दिवसको अवसर पारेर चितवनमा उपभोक्ताजागरण अभियानमा स्थानिय तहको सक्रियाता विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्नभएको छ । उपभोक्ता अधिकार संरक्षण मंचचितवन र उधोग बाणिज्य संध चितवनको आयोजनामा भएको कार्यक्रममा मंचका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले ऐन नियम कार्यन्वयन नहुदाँ उपभोक्ता हकहितका कुरा ओझेलमा परेको बारे तयार पार्नु भएको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्ण डल्लाकोटीले उपभोक्ताको हकहितमा सवै स्थानियनिकाय सक्रिय रुपमालाग्नु पर्ने बताउदै आगामीदिनमाआफुले स्थानियनिकायलाई समन्वयगर्ने बताउनु भयो ।
यस्तै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटट्ले बजार अनुगमनमा उधोगी ब्यापारीहरुले पनि सहयोग गर्नु पर्ने बताउनु भयो । उहाँले उधोग वाणिज्य संध जस्ता संस्थाअवरोध गर्ने काममालाग्ननहुने बताउनु भएको थियो । आयोजक संस्थाका अध्यक्ष द्धय सहनलाल प्रधान र शैलेन्द्र श्रेष्ठले सभापतित्व गर्नु भएको थियो । कार्यक्रममा जिल्ला कृषिविकास कार्यालयका प्रमुख परशुरामयादव, जिल्ला पशू कार्यालयका चेतनारायण खरेल, नेपाल टेलिकमबाट ई . गेहेन्द्र सुवेदी, जिल्ला ट्राफिक प्रमुख सन्तोष पन्त लगायतको सहभागिता रहेको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





