- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
चितवनमा बजार अनुगमनको अवस्था
राजु थापा, फागुन ३०, कालिका
जिल्ला प्रशासन कार्यालयले विश्वउपभोक्तादिवसको पुर्व सन्ध्यामाविगत १ वर्षमाचितवनमाभएको अनुगमनको बारेमाजानकारी दिएको छ । बुधवार कार्यालयमा पत्रकार सम्मेलन गरि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटट्ले कुल ८ सय ९१ पसल, उधोग तथा संध संस्थाहरुमाअनुगमन गरेको जानकारी दिनु भएको थियो ।
उहाँले अहिले सम्म एउटा ब्यापारीलाई मुद्धा दर्ता गरिएको छ भने ३० वटा मुुद्धा दर्ता हुने प्रक्रियामा रहेको छ । जानकारी दिदै कुल ५४ वटा नमुना परिक्षणको लागि पठाएकोमा क्षेत्रीयखाध्यप्रयोगशालाबाट २२ वटाको नतिजा पठाएको र सो मध्य ८ वटा प्रतिकुलआएको जानकारी दिनु भएको थियो ।
अनुगमनभएकामध्य७ वटा पेट्रोल पम्प, ३५ वटा एग्रोभेट, ६ वटा अस्पताल, २४ वटा सैलुन, ३ सय १३ खाध्यकिराना, १ सय७होटल, १० माछा, मासु पसल ,८ सुन चादी, ९३ मेडिकल १७ कपडा तथा फेन्सी, अन्य २०९ रहेको छ ।
यस्तै अनुगमनको समयमाविभिन्न समस्याहरु समेत रहेको पत्रकार सम्मेलनमाप्रमुखजिल्लाअधिकारी बताउनु भयो , उहाँकाअनुसार उपभोक्ता सचेत नहुनु, ब्यापरीहरुको छाता संगठनको दवावदिनु , न्युनविजकीकरणको समस्याहुनु , एकाधिकार रहनु , तोकीएभन्दा बढी मुनाफालिनु जस्ता समस्याहरु जस्ताको तस्तै रहेको छ । पत्रकार सम्मेलनमाआगामीदिनमाअनुगमनलाई अझै सशक्तबनाउने स्थानियतहलाई सक्रियबनाउने बताईएको थियो । सम्मेलनमाबजार संरक्षण अधिकृत ओम नारायण शर्मा , खाध्यनिरिक्षक प्रविण तिवारी, प्रहरी नायवउपरिक्षक प्रमु ढकाल, महानगरपालिकाकाबातावरण अधिकृत विराट धिमिरे लगायतको उपस्थिति रहेको थियो । यस्तै जिल्लाप्रशासनले विहिवार दिवस मनाउनको लागिप्रभातफेरी सहितअन्र्तक्रियागर्ने भएको छ ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





