मध्य नेपाल

चितवन जीम ईक्युपमेन्ट सप्लायर्सको तेस्रो शाखा विस्तार चितवन जीम ईक्युपमेन्ट सप्लायर्सको तेस्रो शाखा विस्तार
कालिका, प्रतिमा कुमाल, फाल्गुन, २८ ।
चितवन जीम ईक्युपमेन्ट सप्लायर्सले आफ्नो तेस्रो शाखा विस्तार गरेको छ ।
 
भरतपुरको चौबिस कोठ्ठीमा सोमबार बाट तेस्रो शाखा बिस्तार गरेको हो । सप्लायर्सको पुर्व अध्यक्ष सनवहादुर गुरुङ्गले शाखाको उद्घाटन गर्नु भएको थियो । करीब ४५ लाख बराबरको लगानीमा सो साखा बिस्तार गरीएको प्रोपाईटर प्रकाश गुरुङ्गmे जानकारी दिनु भयो । 
 
उहाँले सन्तुलीत भोजन र शारिरिक ब्यायमको कमीले मानिसमा बिभिन्न रोग लाग्ने हुनाले यसको न्युनीकरकणको लागी सप्लायर्सको सञ्चालन गरीएको बताउनु भयो । उद्घाटन कार्यक्रममा सप्लायर्सको सल्लाहकार राकेशमान श्रेष्ठ, जिल्ला खेलकुद बिकास समिति चितवनका अध्यक्ष गंगा लामा लगाएतको सहभागीता रहनु भएको थियो ।  

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Sweet Home

Started at: 14:10 HRS

Up Next

kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award