- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
नेपाल स्वास्थ्यकर्मी संघमा ईन्द्रलाल न्यौपाने
चितवन, फागुन २६
नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति चितवनको आज भरतपुरमा सम्पन्न ७ औ अबिधेशनले ईन्द्रलाल न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति निर्बिरोध चयन गथरेको छ । समितिको खुल्ला उपाध्यक्षमा बासु सापकोटा, निजि तर्फ चन्द्रमणी कडेंल (प्रकाश), आरक्षण उपाध्यक्षमा अल्लाउदिन मिया, सचिबमा माधव पौडेल, खुल्ला तर्फ सह सचिवमा भबिस्वर अधिकारी, निजि तर्फ सहसचिब दिनेश पौडेल, महिला तर्फ मुना गुरुङ्, आरक्षण तर्फ सुरेश थापा र कोषाध्यक्षमा प्रेमराज आचार्य र अन्य ११ जना सदस्य निर्बिरोध चयन गरिएको संघका उपाध्यक्ष बासु सापकोटाले बताउनु भयो । एक जना महिला उपाध्यक्ष भने पहिलो कार्यसमितिले मनोनयन गर्ने छ । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ प्रमुख अतिथि रहनु भएको अबिधेशनको उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरुको समाधान गर्दै अघि बढ्न आबश्यक रहेको बताएका थिए । स्वास्थ्य संस्थाहरु वलियो बनाएर स्वास्थ्य क्षेत्रका कर्मचारीको समस्याहरु सामाधान गर्न आबश्यक रहेको उनिहरुको भनाई थियो । स्वास्थ्य क्षेत्रमा देखिएका बिक्रितीको समाधान गर्दै प्रभावकारी सुबिद्या बिरामिहरुलाई दिन आबश्यक रहेको उनिहरुले बताएका थिए । कार्यक्रममा नेपाली काँग्रेस चितवनका सचिब राजिब न्यौपाने, आधिकारीक ट्रेड युनियन चितवनका कार्यवहाक अध्यक्ष नोदनाथ लामिछाने, निजामति कर्मचारी युनियनका जिल्ला अध्यक्ष कृष्ण पराजुली, नेपाल प्रेस युनियन चितवनका जिल्ला अध्यक्ष नारायण प्रसाद अधिकारी, ट्रेड युनियन काँग्रेस चितवनका अध्यक्ष लक्ष्मण भटराई, नेपाल बिद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकाल लगाएतले बोल्नु भएको थियो । संघका कार्यवहाक अध्यक्ष ईन्द्रलाल न्यौपानेको अध्यक्षतामा सम्पन्न अबिधेशनमा संघका सचिब बासु सापकोटा र कोषाध्यक्ष केशबबाबु पौडेलले सांगठनिक तथा आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





