- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
अन्तर मिडिया हाजिरिजवाफको उपाधी कालिका एफ एमले उच्चाल्यो
राजु थापा, फागुन २६, , कालिका ।
नारायणी टुडे राष्ट्रिय मासिकले आयोजना गरेको अन्तर मिडिया हाजिरीजबाफ प्रतियोगिताको पहिलो उपाधी कालिका एफ एम प्रालिले उचालेको छ । नारायणी टुडे राष्ट्रिय मासिकले आँफ्नो १८ औ बार्षिकोत्सवको अबसरमा आयोजना गरेको हाजिरीजबाफ प्रतियोगितामा चितवनका अन्य १४ सञ्चार संस्थाहरुलाई पछि पार्दै प्रथम भएकोे हो । प्रतियोगितामा सिनर्जी एफ द्धितिय र त्रिबेणी एफ एम तृतिय भएका छन् । चितवनका संचारककर्मीहरुलाई बौद्धिक क्षमतामा वृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगितामा चितवनका १५ संचार गृहको सहभागिता रहेको थियो । प्रथम स्थान हासिल गरेको कालिका एफ एमबाट द्धारिका नेपाल, मनोज पन्त, राजु थापा र सबिता दराईको सहभागिता रहेको थियो । कार्यक्रममा प्रथम हुने कालिका एफ एमले ५० हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितिय भएको सिनर्जी एफले ३० हजार र तृतिय भएको त्रिबेणी एफ एमले २० हजार पुरस्कार प्राप्त गरेका छन् ।
नारायणी टुडेका सल्लाहकार तथा प्रमुख अतिथि बाबुराम पाण्डेले प्रतियोगितामा विजयी टोलीलाई पुरस्कार वितरण गर्नु भएको थियो । यस्तै शनिवार नै चितवनका २ ब्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । ब्यवसायी गोविन्द प्रसाद तिवारी र अधिवक्ता जगन्नाथ भण्डारीलाई नारायणी टुडेले सम्मान गरेको हो । प्रतियोगिताको औपचारिक कार्यक्रममा डा. चिन बहादुर पुन, डा. भोजराज अधिकारी, डिएसपी प्रभु प्रसाद ढकाल , पत्रकार महासंधका केन्द्रिय सदस्य कृष्ण गिरी, चितवन अध्यक्ष राधेश्याम खतिवडा, साहित्यकार डि आर पोख्रेल, लगायतको सहभागिता रहेको थियो । प्रतियोगितामा उपेन्द्र बाबु त्रिपाठीले क्वीज माष्र्टरको भुमिका निभाउनु भएको थियो ।

Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





