मध्य नेपाल

चितवनकी सन्ध्या अधिकारी मिस नेपाल २०१८ को उत्कृष्ट २५ मा पर्न सफल चितवनकी सन्ध्या अधिकारी मिस नेपाल २०१८ को उत्कृष्ट २५ मा पर्न सफल
कालिका, फाल्गुण, २६ । 
चितवनकी सन्ध्या अधिकारी मिस नेपाल २०१८ को उत्कृष्ट २५ मा पर्न सफल भएकी छिन । चितवनमा भएको अडिसनबाट छानिएर अधिकारी मिस नेपाल २०१८को उत्कृष्ट २५ मा पर्न सफल भएकी हुन । 
 
आयोजक संस्था द हिडज ट्रेजरले फब्ररीे ४ तारिख देखि नेपालभरका प्रमुख ९ सहरहरुमा अडिसन गरिरहेको छ । काठमाडौं, वीरगंज, पोखरा, चितवन, धरान, बुटवल, धनगडी, नेपालगञ्ज र विर्तामोडबाट सहभागी छानिने छन् । 
 
आगामी अप्रिल ११ तारिखमा मिस नेपालको फिनाली हुने छ । फेब्ररी ४ बाट १७ तारिखसम्म भएको अडिसनबाट छानिएका सहभागीले ७ साता लामो प्रशिक्षणको मौका पाउनेछन् ।

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Tareli

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award