- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
१०८ औ महिला दिवस खुल्ला गीत प्रतियोगितामा जलदेवि महिला समुह प्रथम ।
चितवन फागुन २५
माइति नेपाल चितवनले १०८ औ महिला दिवस कविलासमा खुल्ला गित प्रतियोगितको आयोजना गरि सम्पन्न गरेको छ । सो कार्यक्रम बिभिन्न संस्थाहरुको संयुक्त पहलमा मनाइएको थियो जसमा माइति नेपाल चितवन, भ.म.न.पा.वडा न.ं २९, सफल सामुदायिक महिला सहकारी संस्था लि.कविलास ,थ्री एन्जल्स नेपाल भरतपुर, इन्दे्रणि सामुदायिक वन ंउपभोक्ता समुह कविलास, एस.डी.आर.सी.गैंडाकोटको आयोजना रह्यो । बजारदेखि अलि टाढा रहेका नगरबासि दाजुभाइ तथा दिदि बहिनिहरुलाइ महिला हक र अधिकार सम्बन्धि गीतको माध्ययमबाट सन्देस दिंदा प्रभावकारी हुने भएकाले कविलासमा महिला अधिकार विषयक गित प्र्रतियोगिता कार्यक्रम राखिएको माइति नेपालका प्रमुख ईश्वर गिरीले बताउनु भयो । सफल सामुदायिक महिला सहकारीकि अध्यक्ष मधुमायाँ गुरुङ.को सभापतित्व र वडा नं २९ का अध्यक्ष मन बहादुर मगरको प्रमुख आतिथ्यता रहेको सो प्रतियोगितामा प्रमुअ अतिथि ले शहर बजारमा मात्र नभइ आफ्नो वडामा समेत यत्रो ठूलो कार्यक्रम भएकोमा आयोजक संस्थालाइ धन्यबाद दिंदै आगामि बर्षका लागि पनि कार्यक्रम गर्न बाटो खुलेको र यस्ता जनसरोकारका काममा आफु सकारात्मक रहेको बताउनु भयो ।माइती नेपाल चितवनका प्रमुख ईश्वर गिरीले महिला तथा बालबालिको क्षेत्रमा २५ बर्षदेखि अनवरत काम गर्दै आइरहेको हुनाले पनि ८ मार्च आफुहरुको ठूलो चाड भएको र महिला हक अधिकार स्थापनाका लागि नेपालको संबिधान र कानुन बाधक नभइ हाम्रा परंपरागत धारणा ,धर्म,सस्कृति र मान्यता नै तगारो रहेको हुनाले यसको अन्तयका लागि महिला ,पुरुष सबै मिलेर मात्र समस्याको समाधान गर्न सकिने बताउनु भयो । महिला वडा सदस्य भिम कुमारी गुरुङ थ्री एन्जल्सका संयोजक यमनाथ आचार्य,माइति नेपालका स्वयंसेवि धन कुमारी गुरुङ सामुदायिक बनका अध्यक्ष सुर्य बहादुर मगर.,कविलास उ.मा.विका प्रचार्य धन कान्त घिमिरे लगायतले महिला अधिकार सम्बन्धमा मन्तब्य ब्यक्त गर्नुभएको थियो । गीत प्रतियोगितामा प्रथम जलदेवि महिला समुह , द्घितीय वागेश्वरी महिला समुह र तृतीय सगरमाथा महिला समुहलाई क्रमसः रु ५०००। रु ३०००। र २०००। तथा प्रमाणपत्र बितरण गरिएको थियो । २ वटा अप्रतियोगि जागरणमुलक गीत पनि सुनाइएको थियो । कार्यक्रमको संचालन कृष्ण कुमारी लम्सालले गर्नुभएको थियो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





