- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
फोहोर फाल्ने माथि भरतपुरमा कडा निगरानी
राजु थापा, फागुन २५, कालिका
स्थानिय तहमा जनप्रतिनिधि आए पछि आम सर्वसाधारणलाई सेवा दिने कार्यमा भरतपुर १० र १२ का अध्यक्षहरु सक्रियरुपमा लागेको अनुभव हुन लागेको पाईएको छ । एक साता अधि भरतपुर १० भरतपुर मावि अगाडीको सडक छेउमा विभिन्न ईन्जेक्शन सहितको फोहोरको पोका फेला पारेपछि वडा अध्यक्षद्धयले सो फोहोर फाल्ने ब्यक्ति पहिचान गरि शुक्रवार सार्वजानिक गर्नु भएको छ ।
बडाहरुलाई सुन्दर , सफा र उज्यालो बनाउने लक्ष्यका साथ अधि वढ्ेका बडा अध्यक्षहरुले फोहोरको पोकामा नागरिकताको प्रतिलिपी फेला पारे पछि सम्वन्धीत ब्यीक्तलाई नै सम्वन्धीत स्थानमा ल्याई किन कारवाही नर्गने भन्दै सार्वजानिक गर्नु भएको हो ।
भरतपुर ११ बस्ने पुर्व लागु औषध दुब्यसनीमा समेत परिसकेकी १ महिलाले सो फोहोर फालेको प्रमाणित भए पछि उनलाई कारवाही गरिने बडा नम्वर १० का अध्यक्ष अरुण पिडित भण्डारीले जानकारी दिनु भयो । उहाँले स्थानिय ऐन बमोजिम फोहोर फाल्नेलाई ५ हजार देखि ५० हजार सम्म जरिवाना गर्न पाउने भएकोले यस्को आवश्यक छलफल पछि जरिवाना गरिने बताउनु भयो । यस्तै भरतपुर १२ का अध्यक्ष नरेन्द्र कन्दङवाले सोही स्थानमा आफुले विहान ५ वजे देखि कसैले फोहोर नगरुन भनि निरिक्षण गर्ने गरेको बताउनु भयो । यहाँले सोही स्थानबाट बोरामा मोरेको कुकुर फाल्ने १ जनाको पनि खोजी भई रहेकोले फेला पारेमा कुकुर धनिलाई ११ हजार सम्म जरिवाना गरिने बताउनु भएको थियो ।
सो स्थानमा रहेको फोहोरलाई शुक्रवार नै वडा कार्यालयले नष्ट गरेको छ ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





