- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
विश्वभरका २ सय रसायनशास्त्री चितवनमा
राजु थापा, फागुन २४, कालिका
केमिकल क्षेत्रमा भएका पछिल्लो परिर्वतनको बारे जानकारी दिने उद्धेश्यले विहीवारबाट चितवनको सौराहामा रसायन बैज्ञानिकहरुको भेला भएको छ । अन्र्तराष्ट्रिय केमिकल सम्मेलन २०१८ को लागि विश्वका २ सय भन्दा बढी वैज्ञानिकहरु चितवमा भेला भएका हुन् ।
विहीवारबाट ३ दिन चल्ने सम्मेलनको नास्टका उपकुलपति प्राध्यापक डाक्टर जिवनाथ पोख्रेलले उद्धधाटन गर्नु भएको हो । रसायन क्षेत्रमा आफुले जानेका अनुभव साटासाट गर्ने र चितवनका विरेन्द्र क्याम्पसमा अध्ययनरत रसायन शास्त्रका विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने लक्ष्य लिएर चितवनमा यस्तो सम्मेलन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।
नेपाल केमिकल सोसाईटी र विरेन्द्र क्याम्पस भरतपुरको संयुक्त आयोजनामा भएको सम्मेलनमा विभिन्न ३० देशका १ सय वैज्ञानिक र स्वदेशी १ सय वैज्ञानिक गरि २ सय वैज्ञानिकहरु सहभागिता रहने छन् । सम्मेलनमा विदेशी ८० र स्वदेशी ९० गरि १ सय ७० कार्यपत्र प्रस्तुत गरिने जानकारी गराईएको छ ।
राजधानी बाहिर चितवनमा पहिलो पटक हुन लागेको सम्मेलनमा ५० वटा विभिन्न फोटोचित्र प्रस्तुत गरिने बताईएको छ । दिगो विकासको लागि केमिकल भन्ने मुल मन्त्र सहित आयोजना गरिएको सम्मेलनबाट आएका निष्कर्षले देशको विकास निमार्णमा समेत कोसेढुङगा सावित हुने आयोजक संस्थाले विश्वास लिएको सोसाईटीका अध्यक्ष अमर प्रसाद यादवले जानकारी दिनु भयो ।
कार्यपत्रहरुबाट आएको निष्र्कषले देशको विकास निमार्णमा महत्वपुर्ण कार्य गर्ने विश्वास लिईएको सम्मेलनले चितवनमा पर्यटकिय क्षेत्रको रुपमा समेत टेवा पुग्ने विश्वास लिई विभिन्न ३० देशका वैत्रानिकहरुलाई चितवनमा ल्याएको सम्मेलनको स्थानिय संयोजक विरेन्द्र क्याम्पसका प्राध्यापक मनोज विष्टले जानकारी दिनु भयो ।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





