मध्य नेपाल

१०८ औ नारी दिवसमा शान्ति बालबाटिकाकाको र्याली
सविता दराई कालिका फागुन २४ 
१०८ औ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा  शान्ति बालबाटिका भरतपुर १० लेर्याली निकाले छ ।
 
विरेन्द्र क्याम्पस पछाडी बालबाटिका बाट परिसर बाट निस्केको र्याली पुर्णीमा चोक, सिनर्जी चोक हुदै पुनह शान्ति बाटीका गएर समापन भएको छ ।
 
विधालयका प्रधानाध्यापक  रुपमा पौडलको संयोजकत्वमा निस्केको र्यालीमा शिक्षकरु र १ सय २० जना बालबालिकाले महिला दिवसका पम्पपेट, ब्यानर प्रर्दन समेत गरेका थिए । 

Post Comment

More मध्य नेपाल

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award