- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
मानव बेचबिखन ओसार पसार र लैगिंक हिंसा बिरुद्ध सचेतना ।
सविता दराई कालिका फागुन २२
थ्री एन्जल्स नेपालले पश्चिम चितवनको किरणगन्जमा मानव बेचबिखन ओसार पसार र लैगिंक हिंसा बिरुद्ध सचेतना दिइएको छ । प्रगति किरण महिला समुहको भवनमा संचालन भएको सो कार्यक्रममा सोही समुहका अध्यक्ष सुकन्या राइको अध्यक्षता रहेको थियो भने माइति नेपाल चितवनका कार्यक्रम संयोजक ईश्वर गिरीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि गिरीले अनुराधा कोइरालाले हिसामा परेका महिला र बालबालिको अबस्था देखेर उनिहरुप्रति मनैदेखि सेवा गर्ने भावनाका कारण २०४६ सालमा माईती नेपालको स्थापना भएको जानकारी दिनु भयो । साथै माईती नेपालले २५ औं रजत मनाइरहंदा देशब्यापिरुपमा आम महिलाहरुको लागि माइति नेपाल दुखको साथिको रुपमा रहेको र हिंसामापरेका ,हराएका ,दलालहरुबाट बेचिएका सहारा बिहिन र आवाज बिहिनको लागि सेवा गर्न सदा सर्वदा तयार रहेकाले सेवालिन आउन समेत आव्हान गर्नु भएको छ । यस्तै नेपालमा मानव बेचबिखनको बदलिंदो स्वरुप कानुनी सजायं र समाजको भुमिका बारेमा प्रकास पार्नु भएको थियो। थ्री एन्जल्सका संयोजक यमनाथ आचार्यले ले कार्यक्रमको बारेमा प्रकाश पार्दे लैगिक हिंसा र मानव बेचबिखन सम्बन्धमा सहजिकरण गर्नुभएको थियो । सहभागिको तर्फबाट संकरमान राइले कार्यक्रम उपलब्धिमुलक रहेको बताउनु भयो।
Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





