- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
मध्य नेपाल
सिरियाको हिँसा विरुद्ध साता व्यापी विरोध समापन ।
द्वारिका नेपाल, फागुन २२, भरतपुर ।
मानवताप्रेमी युवा समूहको आयोजनामा गत बुधबारबाट जारी बाल बचाउ अभियानको आज समापन भएको छ । सनराइज इङ्ग्लिस स्कुलका विद्यार्थीहरुको अगुवाइमा गत फागुन १६ गते सुरु भएको बाल बचाउ अभियानको आज एक समारोहका बीच समापन गरिएको हो ।
सिरियामा भएको हिँसा र बालबालिकामाथिको दुव्र्यबहारविरुद्ध चितवनका विद्यार्थीहरुले सांकेतिक रुपमा सुरु गरेको विरोध अभियानले आज एक हप्ता पूरा गरेको हो । विरोध प्रदर्शनको अन्तिम दिन आज भरतपुरका सनराइज इङ्ग्लिस स्कुल, वाल्मीकि शिक्षा सदन , स्टेप वाइ स्टेप स्कुल, बोस्टन कलेज र गैँडाकोटको अक्सफोर्ड कलेजका विद्यार्थीहरुले चौबीसकोठीबाट सुरु गरेको ¥याली भरतपुरको गेस्ट हाउस चौरमा पुगेर कोण सभामा परिणत भएको थियो ।
समापन कार्यक्रमको सभापति विद्यार्थी गरिमा राई, प्रमुख अतिथि जिल्ला बाल संरक्षण अधिकृत महेश पौडेल सहित समाजसेवी मञ्जुश्री खाँड, मीना खरेल, शिक्षक भूवनबन्धु अधिकारी, सञ्चारकर्मी द्वारिका नेपाल, लगायत करिब एक सय जनाले सिरियामा भएको हिँसा विरुद्ध हस्ताक्षर गरेका थिए । संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई बुझाइने कार्यक्रमका अगुवा अभियन्ता रोहन बगालेले बताए । कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाले सिरियामा भएको बाल हिँसा विरुद्ध आआफ्नो धारणा राखेका थिए ।

Post Comment
More मध्य नेपाल
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- प्रकृतिमा छाड्न लगियो थप छ गिद्ध
- अधिनायकवाद शुरु भइसक्यो ः सभापति देउवा
- नयाँ वर्षमा दोब्बर पर्यटक
- पुर्बी चितवनबाट ९६ किलो गाँजा बरामद
- नारायणी सामुदायिक वन उपभोत्ता समुह गैडाकोटको अध्यक्षमा त्रिपाठी
- चितवन निकुञ्जका पोष्टमा माछा पाक्न छाडे
- ईक्यान निर्वाचनको तयारीमा पाण्डे समुह चितवनमा
- तेइसौँ वन्यजन्तु सप्ताह शुरु
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





